समाज

    Showing 1,411-1,420 of 1,736 items.
  • धरानका सडक आश्रित मानवहरु माया घरको जिम्मा

    धरान: धरानको विभिन्न सडकबाट उद्दार गरेर लांघाली सामुदायिक वन समुहको आवास गृह राखिएका सडक आश्रित मानिसहरुलाई इटहरीको माया घर नेपालले जिम्मा लिएको छ । ती सडक आश्रित मानिसहरुलाई धरान उपमहानगरपालिकाले व्यवस्थापनको लागि माया घरलाई जिम्मा दिएको हो । माया घर नेपालले साउन १ गतेदेखि सडक आश्रित मानवहरुको जिम ...

    • प्रकाशित मितिः साउन ३, २०७७
    • 2,329 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरीको घुस्कीमा तस्करद्वारा सशस्त्र प्रहरीको हतियार खोस्ने प्रयास: तस्करको पेटमा गोली लाग्यो, आक्रमणबाट सशस्त्रको टाउको फुट्यो

    धरान: सुनसरीको सिमावर्ती क्षेत्र हरिनगरा गाउँपालिका ६ घुस्कीमा गए राती सशस्त्र प्रहरी र तस्करबीच झडप भएको छ । झडपमा परी एक सशस्त्र प्रहरी जवान घाइते भएका छन् भने तस्करीमा संलग्न एक व्यक्तिलाई पेटमा गोली लागेको छ । सशस्त्र प्रहरीका एसपी कृष्ण ढकालका अनुसार राती करिब ९ बजे सशस्त्रको टोलीले तस्करलाई न ...

    • प्रकाशित मितिः साउन ३, २०७७
    • 2,062 पटक पढिएको
    • क्लिक धरान
  • हतियारधारी समुह किन आए सुनसरी ?

    धरान: सुनसरी जिल्ला भारतसँग खुला सिमा जोडिएको जिल्ला हो । त्यसैले सुनसरीबाट लागुऔषध, अन्य सामानहरु मात्र तस्करी हुदैन, हातहतियारको ओसारपसार पनि हुने गरेको छ । विगतमा व्यक्ति हत्या जस्ता अपराधिक घटना सुनसरीमा भएका छन्, र ती घटनामा भारतीय सुटरहरु संलग्न भएको प्रहरी अनुसन्धानबाट नै खुलेको छ । भारतीय स ...

    • प्रकाशित मितिः साउन २, २०७७
    • 2,648 पटक पढिएको
    • क्लिक धरान
  • औषधीलाई अवैधरुपमा लागुऔषधको फर्मुला बनाएर घरबाटै बिक्री गर्ने धरानका एक युवा पक्राउ

    धरान: प्रेस्किप्सन विना अवैधरुपमा औषध घरमा राखेर कारोबार गर्ने धरानका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका वडा नं. ५ देउरालीका २७ को बर्षीय सुवास राई रहेका छन् । उनलाई बुधबार राती करिब ६ बजे बिशेष सुचनाको आधारमा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ...

    • प्रकाशित मितिः साउन २, २०७७
    • 2,141 पटक पढिएको
    • क्लिक धरान
  • यस कारण अख्तियारले समात्यो इटहरीका लेखा अधिकृत पोख्रेललाई

    सुनसरी : भ्रष्टचारको अखडा भनेर चौतर्फि आलोचनामा पर्ने इटहरी उपमहानगरपालिकामा कर्मचारी पक्राउ परेका छन् । स्थानीय सरकार आएपछि पनि जनताको काममा ढिलासुस्ति हुने, मोटो रकमको दाबी गर्ने गुनासो हटेको थिएन । यसबारे जनप्रतिनिधिलाई बारम्बार उजुरी गरे पनि सेवाग्राही मारमा परिरहेका थिए । यस्तै गुनासो लिएर इटह ...

    • प्रकाशित मितिः साउन २, २०७७
    • 1,741 पटक पढिएको
    • क्लिक धरान
  • इटहरीका लेखा अधिकृत घुस लिएको रकमसहित अख्तियारद्वारा पक्राउ

    सुनसरी: ईटहरी उपमहानगरपालिकाका लेखा अधिकृत विकास पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । इटहरीस्थित वीपी चोकको एक चिया पसलबाट अधिकृत पोखरेललाई घुस लिएको रकमसहित रंगेहात पक्राउ गरेको हो । अधिकृत पोख्रेललाई इटहरीस्थित अख्तियारको टोलीले रंगेहात पक्राउ गरेपछि अहिले मुचुल्का ...

    • प्रकाशित मितिः साउन १, २०७७
    • 2,013 पटक पढिएको
    • क्लिक धरान
  • धरानको बुद्धचोकमा चिण्डोको प्रतिमा अनावरण (भिडियोसहित)

    धरान: धरानको वडा नं १८ स्थित बुद्धचोकमा किरात जातिको महत्वपुर्ण साँस्कृतिक सामाग्री वाबु(चिण्डो)को प्रतिमा अनावरण गरिएको छ । आज बिहान एक कार्यक्रमबीच प्रमुख अतिथि एवं भाषाविद् प्रा.डा.टंक न्यौपाने रिबन काटेर प्रतिमाको अनावरण गरेका हुन् । अनावरण गर्नुअघि नाक्छोङ(धामी)ले मुन्धुम गरेका थिए । उनलाई किर ...

    • प्रकाशित मितिः साउन १, २०७७
    • 4,071 पटक पढिएको
    • क्लिक धरान
  • विराटनगरमा चिया पसलबाट लागुऔषध कारोबार, सञ्चालकसहित ३ जना पक्राउ

    मोरङ: विराटनगर महानगरपालिका १५ को राम जानकी चोकमा रहेका २ वटा चिया पसलबाट लागुऔषध बरामद भएको छ । उक्त चोकमा रहेको मनोकामना झा र सहेदा खातुनको चिया पसलबाट लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । आज दिउँसो सवा १२ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीबाट खट ...

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 1,316 पटक पढिएको
    • क्लिक धरान
  • गोली हानेर आत्महत्या गरेका हवल्दारकी श्रीमति र प्रेमी पक्राउ, आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

    धरान: सुनसरी जिल्ला अदालतका न्यायाधिशको सुरक्षामा खटिएका प्रहरी हवल्दार ओमप्रकाश खतिवडाको आत्महत्या घटनामा २ जनालाई पक्राउ गरेर प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा चलाएको छ । सुनसरी जिल्ला प्रहरी कार्यालयका अनुसार खतिवडाकी पत्नी दिक्षा र उनको प्रेमी भनिएका विशाल तामाङलाई पक्राउ गरि मुद्दा चलाइएको ...

    • प्रकाशित मितिः असार ३०, २०७७
    • 2,155 पटक पढिएको
    • क्लिक धरान
  • धरानबाट ब्राउन सुगरसहित ३ युवाहरु पक्राउ

    धरान: प्रहरीले धरानबाट ब्राउन सुगरसहित हिजो ३ जना युवाह?लाई पक्राउ गरेको छ । दिउँसो करिब साढे ५ बजे धरान ८ स्थित भित्री सडकमा शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा धरान १८ शिवमार्गका २६ बर्षीय प्रवल राईलाई प्रहरीले चेकजाँच गरेको थियो । त्यसक्रममा उनको साथबाट १५० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रह ...

    • प्रकाशित मितिः असार २९, २०७७
    • 3,556 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित