इटहरीः इटहरी उपमहानगरपालिकाले ५ दिन लकडाउन गर्ने निर्णय गरेको छ । भर्खरै सम्पन्न भएको नगरस्तरीय सिसिएमसीको बैठकले इटहरी बजार क्षेत्रमा ५ दिन कडा लकडाउन गर्ने निर्णय भएको मेयर द्वारिकलाल चौधरीले जानकारी दिएका छन् । मेयर चौधरीका अनुसार औद्योगिक क्षेत्रमा भने लकडाउन हुने छैन । तर, स्वास्थ्यका न्यूनतम ...
धरान: सुनसरीका स्थानीय तहहरुले धमाधम लकडाउन गर्न थालेका छन् । दुहबी नगरपालिकाले बजार क्षेत्र र नगर कार्यालय सिल गर्ने निर्णय गरिसकेको छ भने इनरुवा नगरपालिकाले पनि साउन २६ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि समुदायमा थप संक्रमण फैलिन नदिन प्रमुख पालिकाहरुले लकड ...
धरान: सुनसरीको दुहबी नगरपालिकाले बजार क्षेत्र र नगरपालिका कार्यालय सिल गर्ने निर्णय गरेको छ । दुहबीमा आज ४ जना कोरोना संक्रमित पुष्टि भएको छ । ती मध्ये एक जना कर्मचारी पनि हुन् । नगर प्रमुख बेदनारायण गच्छदारको अध्यक्षतामा बसेको कोभिड १९ आपतकालिन व्यवस्थापन समिति बैठकले यस्तो निर्णय गरेको हो । सुनस ...
धरान: दुई दाजुभाईमा कोरोना संक्रमण पुष्टि भएपछि धरान १५ को सेन्ट्रल रोडलाई सिल गरिएको छ । धरान १५ पिण्डेश्वर चोकदेखि उत्तर र एभरेष्टलाइनमा पर्ने दन्तकाली चोकसम्मको सडकमा आवतजावत बन्द गरिएको छ । हिजो(सोमबार) प्रितिभल्वमा काम गर्ने स्थानीय एक व्यक्तिलाई कोरोना पोजेटिभ पुष्टि भएको थियो भने आज उनकै भाई ...
धरान: कोरोना संक्रमितको संख्या बढ्दै गएपछि धरानमा आजदेखि समुदायस्तरमा पिसिआर परीक्षण शुरु हुदैछ । यसको लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको स्कुल अफ पब्लिक हेल्थ एण्ड कम्युनिटी मेडिसिन विभागका चिकित्सकहरुले धरानको उच्च जोखिम क्षेत्रहरुको पहिचान गरेका छन् । यसैको तथ्यांकको आधारमा आज ...
धरान: नेपाल खानेपानी संस्थानको धरान शाखा प्रमुखसहितको टोली खानेपानीको मुहानमा गएर धरान खानेपानी आयोजनाको पाइप तोडफोड भएको आरोप लागेको छ । संस्थानका निमित्त प्रमुख रामकुमार श्रेष्ठसहित दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिका संयोजक साम्पाङ नेतृत्वको समुहले तोडफोड गरिएको आरोप लागेको हो । तर, स ...
धरान: धरानबाट खसी चोरेर टेम्पोमा लैजादै गरेकाहरु ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरु मोरङ बेलबारी नगरपालिका ११ का १९ बर्षीय रोशन पराजुली, सुन्दर हरैचा नगरपालिका ७ का २९ बर्षीय डम्बर बहादुर मगर, इलाम माईजोगमाई गाउँपालिका ९ का २० बर्षीय विशाल गुरुङ र ताप्लेजुङ वाखो खोपातालका ३२ बर्षी विवेक तामाङ ...
धरान: धरानमा कोरोना संक्रमितहरुको कुल संख्या २५ जना पुगेको छ । ती मध्ये १८ जना विदेशबाट आएका हुन् भने अरु ७ जना धरानमा नै रहेकाहरु हुन् । संक्रमित २५ मध्ये १४ जना निको भएर घर फर्किएका छन् भने ११ जना उपचाररत छन् । धरानमा सबैभन्दा पहिला धरान १३, शिवाधाराकी एक महिलामा संक्रमण देखिएको थियो । उनलाई कसरी ...
धरान: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसहितको टोली शनिबार कटारी नगरपालिका १ कालीखोलास्थित ५७ बर्षीय तर्कबहादुर अधिकारी(खत्री)को घर पुगे, तर उनलाई घरमा भेटिएन । तर्कबहादुरलाई परिवारले घरदेखि करिब २ सय मिटर पर बाँसघारीमा बनाइएको खोरमा थुनेर राखेको रहेछ । मन्त्री घिमिरेसहितको टोली पुग्दा त ...
धरान: धरानको वडा नं ४ स्थित शिवजट्टा जाने बाटोमा पहिरो खसेको छ । शिवजट्टा मन्दिर र झरना जाने बाटोमा माथिबाट पहिरो खसेको हो । करिब पाँच दिनअघि गएको पहिरोले सेउती खोला नजिक कालीमाटीमा बाटो अवरुद्ध छ । शिवजट्टा झरना वा मन्दिर पुग्ने बाटोमा पहिरो खसेकोले अफ्ठयारो भइरहेको स्थानीय राजु राईले बताए । उनले ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित