धरान: मेडिकलले औषधीमा ठगी गरेको बिषयमा सुरक्षा गार्डहरुको पनि मिलेमतो भएको आरोपप्रति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेका सुरक्षा गार्डहरुको संगठन र सेक्युरिटी कम्पनीले औषधी व्यवसायी संघको धरान ईकाईमा छानबिनको लागि निवेदन दिएको छ । प्रतिष्ठानको सुरक्षा जिम्मा पाएको कम्पनी भिआइपी सेक्यु ...
धरान: मोरङको बेलबारी नगरपालिका–५ कसेनीस्थित लोहन्द्रा पुलमा शुक्रबार दिउँसो ग्याङ फाइट भएको छ । युवाहरुको दुई समुहबीच भएको झडपमा एक जनाको मृत्य भएको प्रहरीले जनाएको छ। झडपमा परि घाइते भएकामध्ये चन्द्रकुमार राईको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा दिउँसो ३ बजे मृत्यु भएको मोरङ प्रहरीका प्रव ...
धरान: झापा जिल्लाको झापा गाउँपालिका ३ स्थित कामाटोलीमा बुधबार एक जनाको ज्यान जाने गरि भएको घटनामा स्थानीयबासी र प्रशासनबीच ७ बुँदे सहमति भएको छ । प्रहरीको गोली लागेर घाइते भएका स्थानीय रसिकुल आलमको उपचारको क्रममा मृत्यु भएको थियो । उक्त घटनाविरुद्ध आज बिहान स्थानीयबासीहरु आन्दोलित भएका थिए । जनप्रत ...
धरान: धरान २० साविक विष्णुपादुकाको टोट्केस्थित नवनिर्मित भ्यु टावर क्षेत्रको जग्गा विवादमा आज स्थानीयबीच कुटाकुट भएको छ । अंशवण्डाले विवादित जग्गामा टहरा बनाउने र बनाउन नहुने स्थानीयबीच आज दिउँसो झगडा भएको हो । जर्बजस्ती टहरा बनाउने पक्षका युवाहरुको आक्रमणबाट स्थानीय केशव राई घाइते भएका छन् । उनको ...
धरान: धरानको वडा नं २० स्थित चर्चित पर्यटकीय गन्तव्य हो चिण्डे डाँडा । चिण्डे डाँडाभन्दा केही मास्तिर पर्ने टोड्केमा भ्यु टावर बनेको छ । टावर टोड्केमा बनेपनि चिण्डे डाँडा भ्यु टावरको नामले नै चिनिन्छ । टावर निर्माण भएपछि टोड्के पर्यटकीय गन्तव्य बनेर आन्तरिक पर्यटकहरुको चहल पहल बढेसँगै भ्युट टावरको ...
विराटनगरः विराटनगरको गोल्डेन अस्पतालमा उपचार खर्च तिर्न नसकेर एक दम्पती बन्धक बनेका छन् । गत साउन ६ गते अस्पताल भर्ना भएर झण्डै एक सातामा निको भएका उनीहरुको अस्पताल खर्च ५५ हजार भएको थियो । तर, हाल बढेर झण्डै डेढ लाख पुुगेको सप्तरीको माहुलीका पीडित शिवचन्द सदाले बताए । अग्निसाइर कृष्णसवरण गाउँपालिक ...
धरान: कोरोना संक्रमणको जोखिम अझै कम नभएको निष्कर्ष निकाल्दै धरानमा एक सातालाई लकडाउन थप गर्ने निर्णय भएको छ । आज बिहान बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो । लकडाउन भदौ १७ गते मध्यराती १२ बजेसम्म थप गर्ने निर्णय भएको १३ नम्बर वडाका अध्यक्ष नेत्र काफ्लेले जानकारी दिए ...
धरान: मोरङकी १६ बर्षीया एक बालिकालाई धरान १८ स्थित कान्तिपुर होटलमा जर्बजस्ती करणी गरेको आरोपमा रामधुनी ५, झुम्काका मोहमद इर्साद अलाम समातिएका थिए । उनलाई धरान प्रहरीले हिजो सार्वजनिक गरेको थियो । तर, यो घटनामा अन्य २ जना पनि पक्राउ परेको खुलेको छ । उनीहरु भने जर्बजस्ती करणी आरोपमा नभै होटलमा अलाम ...
सुनसरी: जिल्ला प्रहरी कार्यालय सुनसरीले देवानगंज गाउँपालिका २ बाट ठुलो मात्रामा लागुऔषधसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा प्रहरी निक्षकको नेतृत्वमा खटिएको सादा पोशाकका प्रहरी टोलीले हिजो सोमबार देवानगंज २ का कप्तानजंग सडकखण्डमा २१ बर्षीय शिवशंकर यादवलाई पक्राउ गरेको हो । उनको ...
धरान: धरानको विभिन्न ठाउँमा खुकुरी र छुरी देखाएर आतंक मच्याउने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान १५ का २९ बर्षीय सुजन राई, १९ बर्षीय सुसन राई र २३ बर्षका मनिष भुजेल रहेका छन् । इलाका प्रहरी कार्यालयले उनीहरुलाई हतियार खुकुरी र छुरासहित पक्राउ गरेको हो । तीनै जनालाई इलाका प्र ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित