धरान: शनिबार धरान २० स्थित भालढुंगा सामुदायिक वन क्षेत्रमा सखुवाको काचो रुख काटिएको घटनामा मुछिएका धरानका मेयर तिलक राईको एउटा अडियो सार्वजनिक भएको छ । वन समुहका अध्यक्षसहित अन्य पदाधिकारीहरुले कोषाध्यक्ष र मेयर राईले शनिबार जंगलमा गएर अवैधरुपमा सखुवाको रुख काटेको दाबी गर्दै आएका छन् । अध्यक्ष बुद् ...
इटहरीः कोरोनामुक्त भएकी प्रदेश १ की सांसद कुसुम श्रेष्ठले समाजको राम्रो व्यवहारले कोरोना जित्न हिम्मत बढ्ने बताइन् । धनकुटाबाट प्रतिनिधित्व गर्ने सांसद इटहरीमा अस्थाई रुपमा बस्छिन् । गत साउन २४ गते गरिएको स्वाब परिक्षणमा ४ दिनपछि आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि उनी २४ दिन सेल्फ आइसोलेसनमा थि ...
धरान: धरान १० का कोरोना संक्रमण पुष्टि भएको एक व्यक्ति तीन दिनदेखि भागेर एक आफन्तको घरमा बसेको पाइएको छ । संक्रमित ३३ बर्षीय ती व्यक्ति नेपाली सेनाका जवान पनि हुन् । तीन दिनअघि संक्रमण पुष्टि भएका ती व्यक्तिलाई आज मात्र धरान ३ कैलाश पथस्थित एक घरमा भेटिएको छ । उनलाई प्रहरीको टोलीले पक्राउ गरेर आज व ...
धरान: निमोनियाले ग्रस्त धरान ११ मा हिजो साँझ एक वृद्धको मृत्यु भएको छ । उनलाई कोरोना संक्रमण भए-नभएको पुष्टि गर्न आज पिसिआर परिक्षण गरिदैछ । केही बेरअघि जनप्रतिनिधि, स्वास्थ्य महाशाखाको टोलीले घरमा नै पुगेर स्वाब संकलन गरेका छन् । उनको केही घण्टाभित्र रिपोर्ट आउने गरि नगर प्रमुखबाट आवश्यक समन ...
धरान: धरानका मेयर तिलक राईको निर्देशन र प्रत्यक्ष उपस्थितिमा सालको रुख काटिएको भन्दै भालढुंगा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्षले वन कार्यालयमा उजुरी दिएका छन् । वन समुहका अध्यक्ष बुद्धिमान तामाङले मेयर राईको नाम किटान गरि इलाका वन सब डिभिजन कार्यालयमा उजुरी दिएका हुन् । हिजो(आइतबार) भदौ १४ को म ...
धरान: सखुवाको रुख काटिएको घटनाबारे स्थलगत अनुसन्धान गर्न वन कार्यालयको टोली धरान वडा नं २० स्थित भालढुंगा सामुदायिक वन क्षेत्रतर्फ गएको छ । सब डिभिजन वन कार्यालय विष्णुपादुकाका प्रमुख राजेन्द्रप्रसाद यादव, रेञ्जर इश्वरी बास्तोला, सशस्त्र वन रक्षकसहितको टोली स्थलगत अध्ययनको लागि धरानबाट त्यसतर्फ गएक ...
धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईको निर्देशनमा धरान २० स्थित भालढुंगा सामुदायिक वन क्षेत्रमा गैरकानुनीरुपमा रुख काटिएको आरोप लागेको छ । घर बनाउनको लागि बिहिबार काठ माग गर्दै निवेदन दिएको भनिएका मेयर राईले शनिबार आफ्नै उपस्थितिमा सखुवाको रुख ढालेको उपभोक्ता समुहका पदाधिकारीहरुको आरोप छ । विष ...
धरान: कोरोना संक्रमण फैलिदै गएको र २ जनाको मृत्युसमेत भएपछि धरानको वडा नं १७ लाई सिल गरिएको छ । थप कोरोना संक्रमण फैलिन नदिन वडालाई एक साताको लागि सिल गरिएको वडाअध्यक्ष मनोज भट्टराईले जानकारी दिए । ‘अहिले घरबाहिर ननिस्कन भनेर माइकिङ गरिरहेका छौं, जनपद र सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ,&rs ...
धरान: आज बिहान धरान १७ का एकै परिवारका वृद्धा आमा र छोराको मृत्यु भयो । यो खबरले स्थानीय मात्र होइन, समग्र धरानबासीहरुलाई नै स्तब्ध तुल्याएको छ । हुन त ७४ बर्षीय वद्धालाई मधुमेह(सुगर) र उच्च रक्तचाप(प्रेसर) को पनि विगतदेखि नै समस्या थियो । यस्तै, उनका ६० बर्षीय छोरालाई पनि मधुमेहको समस्या थियो भने ...
धरान: सुनसरी जिल्लामा निषेधित क्षेत्रको समय ३ दिन थप भएको छ । आज जिल्ला प्रशासनमा कार्यालयमा भएको वृहत बैठकले भदौ १७ गते मध्यरातीसम्म निषेधित क्षेत्रको समय थप गर्ने निर्णय भएको हो । ‘भदौ १७ गते मध्यरातीसम्म निषेधित क्षेत्रको समय थप गर्ने निर्णय भएको छ,’ प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित