समाज

    Showing 1,291-1,300 of 1,736 items.
  • धरान १७ का कोरोना संक्रमित वृद्धको मृत्यु

    धरान: धरानमा थप एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको छ । धरान १७ का ७० बर्षीया वृद्धको आज उपचारको क्रममा २ बजेर २० मिनेटमा मृत्यु भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार मृतकलाई भदौ २७ गते अस्पताल भर्ना गरिएको थियो भने २९ ग ...

    • प्रकाशित मितिः भदौ ३०, २०७७
    • 1,662 पटक पढिएको
    • क्लिक धरान
  • सालको रुख कटान प्रकरणमा भालढुंगा सामुदायिक वनको कोषाध्यक्ष बस्नेत पक्राउ

    धरान: अवैध सखुवाको रुख काटिएको घटनामा धरान २० स्थित भालढुंगा सामुदायिक वन समुहका कोषाध्यक्ष पक्राउ परेका छन् । वन समुहका कोषाध्यक्ष भीम बस्नेतलाई सब डिभिजन वन कार्यालय धरानले आज पक्राउ गरेको हो । सब डिभिजन प्रमुख एवं अनुसन्धान अधिकृत राजेन्द्रप्रसाद यादवले कोषाध्यक्ष बस्नेतलाई पक्राउ गरिएको बताए । ...

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • 3,906 पटक पढिएको
    • क्लिक धरान
  • १२ बर्षीया बालिकालाई फकाएर बलात्कार, अरुलाई भनेमा ज्यान मार्ने धम्की

    इटहरीः १२ वर्षीया बालिका बलात्कारको आरोपमा इटहरी प्रहरीले एक युवालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बालिकालाई एक सय रुपैयाँको प्रलोभन देखाएर बलात्कार गर्ने इटहरी ५ डेरा गरि बस्ने भोजपुरका २१ वर्षीय प्रतिक राई हुन् । उनलाई शनिवार डेराबाटै प्रहरीले पक्राउ गरेको हो। गत मंगलवार राईले ती बालिकालाई बला ...

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • 1,910 पटक पढिएको
    • क्लिक धरान
  • ब्राउनसुगर र गाँजासहित ६ जना पक्राउ

    झापा: झापाका तिन छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर र गाँजासहित ६ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाको प्रहरी टोलीले मेचीनगर नगरपालिका १० का १८ बर्षीय बिशाल लिम्बु र मेचीनगर नगरपालिका १२ का २३ बर्षीय राजन श्रेष्ठलाई ८.५ ग्राम ब्राउन सुगरसहित मेचीनगर १३ ईलाम रोडबाट शनिवार दिउँस ...

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • 1,408 पटक पढिएको
    • क्लिक धरान
  • धरान १ मा १० बर्षीया नाबालिकाद्वारा आत्महत्या

    धरान: धरान उपमहानगरपालिका वडा नं १ मा १० बर्षीया नाबालिकाले आत्हत्या गरेकी छिन् । समिर साहको घरमा विगत २ बर्षदेखि बस्दै आएकी कविता उरावले झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । उनका अनुसार घटनाबारे हिजो (शनिबार) साँझ सवा ६ बजे प्रहरीलाई खबर भ ...

    • प्रकाशित मितिः भदौ २८, २०७७
    • 13,114 पटक पढिएको
    • क्लिक धरान
  • धरान १६ मा ग्याँस लिक भएर आगलागी हुँदा एक घाइते, वडाअध्यक्ष भन्छन्, ‘ग्याँस कम्पनीले क्षतिपूर्ति दिनुपर्छ’ (भिडियोसहित)

    धरान: सुविधा कम्पनीको ग्याँस लिक भएर धरान १६ अन्नपुर्ण चोकस्थित पुष्य मार्गको खाजा पसलमा आगलागी भएको छ । आज बिहान करिब ५ बजे भएको घटनामा पसल सञ्चालक बिक्रम श्रेष्ठ गम्भीर घाइते भएका छन् । उनको हाल वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । घाइते श्रेष्ठका परिवारका ...

    • प्रकाशित मितिः भदौ २७, २०७७
    • 4,950 पटक पढिएको
    • क्लिक धरान
  • सालको रुख काट्ने ४ जना वयान दिएपछि छुटे, वन समुहका कोषाध्यक्षले बोलाएर काट्न गएको वयान

    धरान: धरान २० भालढुंगा वन क्षेत्रमा अवैरुपमा सालको रुख कटान प्रकरणमा पक्राउ परेका ४ जना श्रमिकहरु वयान दिएपछि छुटेका छन् । सब डिभिजन वन कार्यालय विष्णुपादुकाले उनीहरुलाई वयान लिएर आज जनप्रतिनिधिको रोहबरमा छोडेको हो । वन कार्यालयले रुख काट्न लगिएका धरान ८ का शेरबहादुर तामाङ, धरान १९ का गजेन्द्र लिम् ...

    • प्रकाशित मितिः भदौ २६, २०७७
    • 4,441 पटक पढिएको
    • क्लिक धरान
  • भेटियो चोरी भएको र हराएको मोवाइल, माया मारेको मोवाइल भेटिएपछि मोवाइल धनी हर्षित

    धरान: ईलाका प्रहरी कार्यालय धरानले चोरी भएको र हराएको ३ थान मोवाइल फेला पारी मोवाइल धनीलाई बुझाएको छ। विभिन्न समयमा हराएको मोवाइलका धनीलाई हिजो बिहिबार ईलाका प्रहरी कार्यालय धरानमा नै बोलाएर प्रहरी निरीक्षक हेमराज वलीले मोबाइल बुझाएका हुन् । आफुहरुले माया मारी सकेको मोवाईल भेटाईदिएकोमा मोबाइल धनीहर ...

    • प्रकाशित मितिः भदौ २६, २०७७
    • 1,796 पटक पढिएको
    • क्लिक धरान
  • भालढुंगा वनमा सालको रुख काट्ने ४ जना पक्राउ

    धरान: अवैधरुपमा सालको रुख काटिएको घटनामा सब डिभिजन वन कार्यालय विष्णुपादुकाले ४ जनालाई पक्राउ गरेको छ । भालढुंगा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष बुद्धिमान तामांगले किटानी जाहेरी दिएका ४ जनालाई अनुसन्धानको लागि हिजो बिहिबार वन कार्यालयले पक्राउ गरेको हो । 'सहायक वन अधिकृत एवं अनुसन्धान अधिकृत र ...

    • प्रकाशित मितिः भदौ २६, २०७७
    • 2,092 पटक पढिएको
    • क्लिक धरान
  • पोष्टमार्टम पश्चात सोनीहाङ्माको अन्त्येष्टी, पक्राउ परेका ससुरासहित ४ जनालाई १० दिनको म्याद थप

    धरान: धरान ११ मा पासो लागेर आत्महत्या गरेको भनिए पनि शंकास्पद मृत्यु भएको २२ बर्षीया सोनीहाङ्मा लिम्बुको पोष्टमार्टम पश्चात आज अन्त्येष्टी गरिएको छ । चार दिनअघि सोमबार आफ्नै कोठामा शंकास्पद अवस्थामा उनको मृत्यु भएको थियो । परिवारले आत्महत्या गरेको दाबी गरेपनि माइती पक्षले मृत्यु शंकास्पद भएको भन्दै ...

    • प्रकाशित मितिः भदौ २५, २०७७
    • 28,677 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित