धरान: शारीरिकरुपमा अशक्त रहेका धरान १५ महादेव चोक निवासी शारीरिकरुपमा अशक्त मजदुर पुण्य प्याकुरेलको घरमा इन्टरनेट जडान गरिएको छ । आज शनिवार यातायात मजदुर संगठनले इन्टरनेट जडान गरिदिएको हा । धरान शाखास्थित वल्र्ड लिङ्गकका सेल्स सुपरभाइजर प्रशान्त कार्कीले निःशुल्क इन्टरनेट डिभाइस र इन्टरनेट लाइन उपल ...
मोहन श्रेष्ठ धरान: धरान उपमहानगरपालिका वडा नं २० विष्णुपादुकास्थित आँपटारमा गएको पहिरोबाट विस्थापित पीडितहरुलाई राहत वितरण गरिएको छ । टिम नेपो र सिस्टरहुड नेपालले संयूक्तरुपमा पहिरोले विस्थापित ७ घर परिवारलाई राहत वितरण गरेको हो । राहत स्वरुप २ सय केजी चामल, ७५ केजी दाल, ३५ केजी नुन्, ४० पाकेट तेल ...
धरान: आज शुक्रवार पनि धरानलगायत देशको विभिन्न स्थानमा बर्षा भइरहेको छ । धरानमा रातीदेखि नै बर्षा भइरहेको हो । आज देशभर पानी पर्ने मौसमविदहरुले जनाएका छन् । जल तथा मौसम विज्ञानलेआज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा हुने जनाएको छ । मौसम पुर्वानुमान महाशाखाका अनुसा ...
इटहरीः स्थानीय पालिका र जिल्ला प्रशासनले कोरोना नियन्त्रण तथा रोकथामका लागि लगाएको लकडाउन र निषेधाज्ञा खुल्ला गरेसँगै बजार पसल खुलेका छन् भने दैनिकी सामान्य बन्दै गएको छ । तर, कोरोना नियन्त्रणका लागि खटिरहका स्वास्थ्यकर्मी भने जोखिम घटेको नभइ बढिरहेको बताएका छन् । इटहरी उपमहानगरले सँचालन गरेको इटहर ...
धरान: सुकेको रुखको हाँगाले लागेर गम्भीर घाइते भएकी धरान १४ की नाबालिकाको उपचारको क्रममा मृत्यु भएको छ । धरान १४, दुई धारेमा आज मध्याह्न सुकेको रुखको हाँगा खसेर एकै परिवारका आमा र २ छोरीहरु घाइते भएका थिए । तीन जना मध्ये गम्भीर घाइते भएकी ३ बर्षीया एबिसा राईको उपचारको क्रममा न्युरो हस्पिटल विराटनगरम ...
धरान: सुकेको रुखको हाँगाले लागेर धरान १४ दुई धारेमा एकै परिवारका ३ जना घाइते भएका छन् । घाइते भएकामध्ये आमा २६ बर्षीया विष्णु राईको अवस्था सामान्य छ भने जेठी छोरी नेबिसा राई र ३ बर्षीया एबिसा राई गम्भीर घाइते छन् । घाइते दुवै बच्चालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको बाल आकस्मिक कक्षमा ल ...
धरान: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार बढी भए सक्रिय संक्रमित भए बन्दाबन्दी गर्नुपर्ने निष्कर्ष निकालेको प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार २ ...
धरान: धरान २० विष्णुपादुकामा पहिरोको कारण विस्थापित परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । नेपाली सेनाको टोलीले आज आइतबार साँझ पहिरोग्रस्त क्षेत्रमा पुगेर विस्थापितहरुलाई स्थानान्तरण गरेको हो । वडा नं २० का अध्यक्ष मणिराम राईका अनुसार उपमेयर मञ्जु भण्डारी सुवेदीसहित नेपाली सेनाका मेजरको ...
धरान: धरान उपमहानगरपालिका वडा नं ११ की सिंगापुर लाहुरेसँग विवाह गरेको ३ महिना पनि नबित्दै रहस्यमय तरिकाले मृत्यु भएकी सुनिहाङ्मा लिम्बुलाई न्याय दिलाउनको लागि एक अभियान समिति गठन भएको छ । छथरे समाज, धरानको हलमा हिजो शनिबार भएको शोक सभा आयोजना गर्ने क्रममा सुनिहाङ्मालाई न्याय दिलाउन समिति गठन गरिएको ...
धरान: हिजो शनिबार करिब १२ बजेतिर धरान वडा नं २० स्थित आपटारमा वलबहादुर राई र सृर्जना राईको परिवार खाना खादै थियो । एक्कासी भुई हल्लियो, र घर जमिनभित्र भासियो । उनीहरु हत्तपत्त डाँडातिर उक्लिए । के गर्ने, कसो गर्ने भनेर होसै भएन । भ्याए जति सामानहरु उनीहरुले डाँडातिर निकाले । गाई, बस्तु पनि सुरक्षित ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित