धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको होस्टेलमा साथी लिएर प्रवेश गरेका एक इन्टर्न विद्यार्थीले गुण्डागर्दी शैलीमा तोडाफोड गरेका छन् । गए राती करिब ११ बजेतिर इन्टर्न रोशन यादवले होस्टेलमा तोडफोड गरेका हुन् । मादकपदार्थ सेवन गरेका यादवले सप्तरी भारदहका साथी केशव यादवलाई पनि अवैधरुपमा ...
विराटनगर: प्रदेश १ को तीन जिल्लाबाट २५३ जना सहयोगापेक्षी सडकआश्रित मानवहरुको उद्दार गरिएको छ । सामाजिक विकास मन्त्रालयको संयोजन तथा स्थानीय तह तथा मानव सेवा आश्रमसँगको सहकार्यमा उनीहरुको उद्दार गरिएको हो । झापा, मोरङ र सुनसरीमा अव सडकमा सहयोगापेक्षी सडकआश्रित मानवहरु नदेखिने सामाजिक विकास मन्त्री ...
धरान: सुनसरीका सडक मानव तथा बालबालिकाहरुलाई प्रदेश १ सरकारले उद्दार गरेर सम्बन्धित संघसंस्थालाई जिम्मा लगाएको छ । प्रदेश १ को सडकहरुलाई सडक मानव मुक्त बनाउने अभियानअन्तर्गत प्रदेश सरकारले सडकबाट मानिसहरुलाई उद्दार गरेको हो । समाजिक विकास मन्त्रालयको संयोजनमा सहयोगापेक्षी सडक मानवहरुलाई उद्दार तथा प ...
धरान: इसाई धर्मावलम्बीहरुको पर्व क्रिसमस डे को अवसरमा शुक्रबार धरानमा सार्वजनिक विदा दिइएको छ । धरान उपमहानगरपालिकाले एक सुचना जारी गर्दै भोली धरान नगर क्षेत्रमा सार्वजनि विदा दिइएको जानकारी गराएको हो । बिहीबार बिहान बसेको धरानको कार्यपालिका बैठकले क्रिसमस डेको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरे ...
झापा: झापाको मेचीनगरमा ६ दिनअघि मृत अवस्थामा भेटिएका व्यक्तिको हत्यामा संलग्न भएको आरोपमा २ जना पक्राउ परेका छन् । प्रहरीले झापाको मेचीनगर नगरपालिका ९ का ४७ बर्षीय बुधलाल किसान र २८ बर्षीय भयङकर भनिने भुखन किसानलाई हत्या आरोपमा पक्राउ गरेको हो । स्थानीय ४२ बर्षीय पुलिस भनिने पर्शुराम गौतम.पुष ३ गते ...
धरान: हिजो सोमबार ईलाका प्रहरी कार्यालय धरानलाई एउटा सुचना आयो, धरान १५ मा लागुऔषध बेचबिखन भइरहेको छ । गोप्य सुचना पाएपछि धरान प्रहरीको टोलीले धरान १५ सयपत्री मार्गका २७ बर्षीय देवीबहादुर लिम्बुको घरमा करिब साढे ४ बजेतिर पुग्यो । उनीसँगै २६ बर्षीय रनसुर राई पनि थिए । प्रहरीले खानतलासी गर्दा लागुऔषध ...
धरान: धरान १३ स्थित फुस्रे चोक र बजारको ऐतिहासिकता झल्कने गरि निर्माण गरिएको कलात्मक मुर्तिहरुको अनावरण गरिएको छ । आज एक कार्यक्रमबीच प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले मुर्ति अनावरण गरेका हुन् । ऐतिहासिक बजार भएर पनि लामो समय ओझेलमा परेको फुस्रे बजार एवं चोकलाई पुनः गुल्जार बनाउन वडा कार्याल ...
विराटनगर: प्रदेश १ सरकारले विभिन्न कारणले सडकमा बाँच्न बाध्य भएक तीन जिल्लाका मानिसहरुलाई उद्दार गर्ने भएको छ । झापा, मोरङ र सुनसरीका बेसहारा, असहाय, अशक्त, अभिभावकविहिन सडक मानवहरुको उद्दार गरिने सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । मन्त्रालयका अनुसार ती ...
बिराटनगर:१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले पहिलो चौमासिकमा प्रहरी प्रमुखहरुबीच भएको कार्य सम्पादन सम्झौता प्रभावकारीरुपमा कार्यान्वयन भएको जनाएको छ । चालु आर्थिक बर्षको पहिलो चौमासिकमा २ हजार १ सय ७ मुद्दा दर्ता भइसकेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । यही अवधिमा साढे ११ करोड भन्द ...
धरान: बर्षाको बेला धरान सरहको बीच भएर बग्ने खहरे खोलाहरुले गर्ने क्षतिले उपमहानगरपालिकालाई हैरान बनाउछ । ती खहरेका किनारमा बस्ने सुकुम्बासी बस्तीलाई भने फोहोर र त्यसबाट आउने दुर्गन्धले उस्तै सास्ती दिने गरेको छ । धरानको ठुलो खहरेमध्ये धरान ८ भएर बग्ने तीनढ्वांगे खहरे हो । अहिले यो खहरेको दुवै किनार ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित