धरान: सेक्ष ट्राभलिङ धरानले मस्तिष्क पक्षघात भएर अस्पतालमा उपचाररत सञ्चारकर्मी दिलिप रोनाहाङ राईलाई आर्थिक सहयोग गरेको छ । सेक्षले बर्षेनी प्रदान गर्दै आएको पर्यटन पत्रकारिता पुरस्कारको रकम १० हजार यो बर्ष सञ्चारकर्मी राईलाई सहयोग गरेको हो । आज क्लिकधरानको कार्यालयमा आयोजित एक कार्यक्रममा सेक्षकोतर ...
धरान: अन्तर्राष्ट्रिय क्षेत्रमा तमु ल्होसार मनाइरहदा बुधबार धरानमा पनि गुरुङ समुदायहरुले मनाएका छन् । धरान १८ स्थित नेपाल बौद्ध गुम्बा पुर्वाञ्चलको आयोजनामा आज ल्होसार मनाइएको हो । यसअघि तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद सुनसरीको आयोजनामा पुष ११ गते आफ्नै भवनमा शुभकामना आदनप्रदान भएको थियो । ...
धरान: प्रदेश नं १ का सभामुख प्रदिपकुमार भण्डारीले किरात समुदायले मनाउने उधौली, नेवार समुदायको योमरी पुन्हि र गुरुङ समुदायको ल्होसार पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सभामुख भण्डारीले आज एक शुभकामना सन्देश जारी गर्दै सम्पुर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु र उत्तरोतर ...
धरान:आज किँरात समुदायले आफ्नो चाड उधौली मनाएका छन् । विगतमा धुमधामले मनाउने यो चाड यसपाली कोरोना महामारीको कारण विधिवतरुपमा मात्र मनाएका छन् । गएको बैशाखमा पनि किरातीहरुले उभौली चाड वृहतरुपमा मनाउन पाएनन् । त्यसबेला लकडाउनको कारण घरघरमा नै उभौली मनाएका थिए । अहिले लकडाउन नभएपनि कोभिडको जोखिम यथावत ...
धरान: नेवार जातिको बिशेष पर्व योमरी पुन्हीको अवसरमा धरानमा आज र भोली घर घरमा यःमरी उत्सव मनाइने भएको छ । धरान ३ स्थित गल्ली टोल, शंखधर मार्गमा यःमरी उत्सव मनाइन लागेको हो । आज दिउँसो करिब ३ बजेदेखि शुरु हुने उत्सव भोली साँझसम्म हुनेछ । कोभिड १९ को कारण औपचारिक कार्यक्रमबिना शुरु हुने घरघरमा यःमरी उ ...
विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले किँरात समुदायको महान चाड उद्यौली, गुरुङ जातीको तमु ल्होसार, धान्यपूर्णिमा र योमरी पुन्हि २०७७ को अवसरमा शुभकामना व्यक्त गरेका छन् । आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री राईले किरातहरुले मनाउने साकेला, साकेन्वा, चासोक तङ्नाम, चासुवा, फोलस्वा ...
धरान: मकुना हात्तीको आक्रमणबाट एक व्यक्तिको मृत्यु भएपछि आन्दोलनरत कोशी गाउँपालिकाका हात्ती पीडित स्थानीयबासी र प्रशासनबीच सहमति जुटेको छ । कोशी टप्पु बन्यजन्यु आरक्षमा दिउँसो भएको वार्तामा तत्कालकोलागि सहमति जुटेपछि मृतक १९ बर्षीय मोती कामतको शव पोष्टमार्टमको लागि इनरुवा अस्पताल लगिएको छ । सुनसरीक ...
धरान: मकुना हात्तीले गए राती कोशी गाउँपालिकामा पुनः एक जनालाई आक्रमण गरेर ज्यान लिएपछि स्थानीयबासीहरु आन्दोलित भएका छन् । हात्ती पीडित स्थानीयबासीहरुले आज बिहानैदेखि पुर्वपश्चिम राजमार्गको कोशी कटान क्षेत्रमा सडकमा प्रर्दशन गर्दै राजमार्ग अवरुद्ध पारेका थिए । मकुना हात्तीले पछिल्लो दुई साताको अवधिम ...
धरान: विगत पाँच दिनदेखिको ताप्लेजुङको पाथीभारा मन्दिर क्षेत्रको वनमा लागेको डढेलो निभाउन हेलिकप्टरबाट पानी खन्याइएको छ । डढेलो नियन्त्रणबाहिर गएर पाथीभारा मन्दिरलाई नै जोखिम भएपछि आज दिउँसो हेलिकप्टरको मद्दतले पानी खन्याएर निभाउने प्रयास गरिएको हो । पाथीभारा देवी मन्दिर क्षेत्र संरक्षण तथा संवद्र् ...
धरान: विगत पाँच दिनदेखिको ताप्लेजुङको फुङलिङ नगरपालिका ११ स्थित सिम्बु सामुदायिक वन क्षेत्रमा लागेको डेढलो अझै नियन्त्रणमा आएको छैन । ठुलो क्षेत्रफलमा फैलिएको डढेलो प्रसिद्ध धार्मिकस्थल एवं शक्तिपिठ पाथीभारा मन्दिर नजिकैसम्म पुगिसकेको छ । जसले गर्दा पाथीभारा मन्दिर पनि जोखिममा रहेको भन्दै चिन्ता प् ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित