धरान: सञ्जिवनी केन्द्रले दुई दिने फुटसल प्रतियोगिता आयोजना गरेर विभिन्न सामाजिक कार्यक्रमहरु गरेको छ । केन्द्रले पुष २३ र २४ गते धरान १० धर्मपथस्थित धरान फुटसलमा खुला फुटसल प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितासँगै आयोजक केन्द्रले विभिन्न ५ वटा सामाजिक कार्य गर्ने पनि घोषणा गरेको थियो । सोही ...
धरान: आफ्नै घरमा नातिनीलाई जर्बजस्ती करणी गर्ने धरान १७ का एक वृद्धालाई अनुसन्धानको लागि ७ दिनको म्याद थप भएको छ । इलाका प्रहरी कार्यालयले धरान १७ बाट ६१ बर्षीय एक वृद्धलाई नातिनी बलात्कारको आरोपमा पक्राउ गरेको छ । उनलाई हिजो आइतबार जिल्ला अदालत सुनसरीबाट अनुसन्धानको लागि ७ दिनको म्याद थप भएको डिए ...
धरान: धरानका विभिन्न खोला खोल्सीमा जथाभावी फालिएको फोहोर सरसफाई अभियान सुरु गरिएको छ । धरान उपमहानगरपालिकाले धरान डेको अवसर पारेर पुष २० गतेदेखी प्रत्येक शनिबार सरसफाइ अभियान सुरु गरेको हो । आज (शनिबार) पनि धरानको सिद्धिचरण मार्गस्थित खहरे खोलामा सरसफाइ गरिएको छ । यसलाई अभियानकै रुपमा निरन्तरता दिइ ...
धरान: वडाअध्यक्षसँगको मिलेमतोमा धरान ९ को बासिन्दा भएर दोहोरो नागरिकता निकाल्ने स्याङ्जाकी मञ्जु क्षेत्री र उनको बुबा बन्ने अर्घाखाँचीका गोपाल सेजुवालको धरानमा बसोबास नभएको पाइएको छ । अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय धरानले उपमहानगरपालिका र मालपोत कार्यालय धरानलाई दोहोरो नागरिकता र राहदानी ...
धरान: झुटो विवरण पेश गरेर स्याङ्जाकी महिलालाई नागरिकता दिलाउने धरान उपमहानगरपालिका वडा नं ९ का अध्यक्ष रत्न कटवालविरुद्ध हिजो पक्राउ पुर्जी जारी भयो । तर, उनलाई प्रहरीले फेला पार्न सकेको छैन । धरान प्रहरीले अध्यक्ष कटवालविरुद्ध पक्राउ पुर्जी जारी गरेको खबर आज (बिहिबार) सार्वजनिक भएपछि उनी कहाँ छन् ...
धरान: स्याङ्जा घर भएकी एक महिलाले धरानको वडा नं ९ को बासिन्दा बनेर झुटो विवरण पेश गरी नागरिकता लिएको खुलेको छ । झुटो विवरण पेश गरेर नागरिकता लिने ती महिला पक्राउ परिसकेकी छिन् भने झुटो विवरण सिफरिश गरेर नागरिकता दिलाउन सहयोग गर्ने धरानको वडा नं ९ का अध्यक्ष रत्न कटवालविरुद्ध पक्राउ पुर्जी जारी भएको ...
लागुऔषधमा फसेका युवा तथा दुव्यर्सनीहरुलाई पुर्नस्थापना एवं सुधारका लागि खोलिएको संस्था हो सन्जिवनी केन्द्र । धरान १३ सुविधा मार्गमा रहेको केन्द्र वाह्रौ वर्ष पुरा गरेर १३औ वर्षमा प्रवेश गरिसकेको छ । केन्द्रले हालसम्म ३ हजार जना भन्दा बढी युवा तथा दुव्र्यसनीहरुको उपचार गरी पुर्नस्थापना गरिसकेको छ । य ...
धरान: वडा तहमा नै छिटो छरितो न्याय निरुपण गर्ने उद्देश्यले धरान उपमहानगरपालिकाको विभिन्न वडा कार्यालयमा मेलमिलाप केन्द्र स्थापना गरिने भएको छ । नगर कार्यापालिकाले चालु आर्थिक बर्षमा पहिलो चरणमा विभिन्न ११ वडामा केन्द्र बनाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार केन्द्र स्थापनाको लागि उपप्रमुख एव ...
धरान: धरानबाट खैरो हेरोइनसहित ४ जना युवाहरु पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई हिजो मंगलबार अलग अलग समय र स्थानमा खैरो हेरोइनसहित पक्राउ गरेको हो । हिजो दिउँसो ३ बजेर १० मिनेटमा धरान ८ अरुण टोलका ३७ बर्षीय शुक्रराज मोक्रान र धरान १८ का ३० बर्षीय दिपेश श्रेष्ठको साथबाट खैरो ह ...
विराटनगर: प्रदेश १ सरकारले ६९ वटा स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम शुरु गरेको छ । गत आर्थिक बर्षदेखि शुरु भएको कार्यक्रम चालु आर्थिक बर्ष सम्म आईपुग्दा ६९ वटा स्थानीय तहमा पुगी सकेको छ । चालु आर्थिक बर्षमा ३१ वटा स्थानीय तहमा कार्यक्रम शुरु गरिएको छ । अपाङ्गता भएका व्यक्तिहर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित