समाज

    Showing 1,061-1,070 of 1,735 items.
  • वीर गोर्खा र नवप्रतिभा पत्रकारिता पुरस्कारको राशी वृद्धि

    धरान: ब्रिटिश आर्मीमा भर्ती गराइदिने वहानामा दलालहरुले ठगी गरिरहेकोविरुद्ध कलम चलाउने पत्रकारहरुलाई पुरस्कृत गर्न घोषणा गरिएको वीर गोर्खा पत्रकारिता र नवप्रतिभा पत्रकारिता पुरस्कारको राशी वृद्धि गरिएको छ । धरान १८, रत्नचोकस्थित गोर्खा कम्पनी ट्रेनिङ सेन्टरले स्थापना गरेको दुवै पुरस्कारको राशी वृद्ध ...

    • प्रकाशित मितिः फागुन ८, २०७७
    • 2,555 पटक पढिएको
    • क्लिक धरान
  • बराहक्षेत्रमा माटोको ढिस्कोले पुरिएर एक बालकको मृत्यु, अर्का घाइते बालकको वीपी प्रतिष्ठानमा उपचार हुँदै

    सुनसरी ः सुनसरीको बराहक्षेत्र नगरपालिका ८ म एक बालकको वालुवा र माटोको डिस्कोले पुरिएर मृत्यु भएको छ भने अर्का बालक घाइते भएका छन् । प्रहरीका अनुसार १४ बर्षीय प्रज्वल राईको बालुवा र माटोसहितको ढिस्कोले पुरिएर मृत्यु भएको हो । आज दिउसो १ बजे बराहक्षेत्र ८ सालबन्दीस्थित कोशी नदिको किनारमा रहेको प ...

    • प्रकाशित मितिः फागुन ८, २०७७
    • 1,618 पटक पढिएको
    • क्लिक धरान
  • भागरथीको हत्या आरोपित प्रहरीद्वारा सार्वजनिक

    काठमाण्डौं: बैतडीको दोगडाकेदार गाउँपालिका–७ मा की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न भनिएका आरोपित युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । आरोपित युवक दिनेश भट्ट भागरथी अध्ययनरत सनातन माविमै कक्षा ११ मा अध्ययनरत दिनेश भट्ट हुन् । जिल्ला प्रहरी कार्यालय वैतडीमा पत्रकार सम्मेलन गर ...

    • प्रकाशित मितिः फागुन ५, २०७७
    • 2,002 पटक पढिएको
    • क्लिक धरान
  • भागरथीको बलात्कार र हत्यामा संलग्न पक्राउ

    कैलाली: गएको माघ २१ गते विद्यालयबाट घर फर्किदै गरेकी वैतडीकी १७ बर्षीया किसोरी भागरथीको बलात्कार र हत्यामा संलग्न पक्राउ परेका छन् । प्रहरीले दोगडाकेदार गाउँपालिका ७ की भागरथीको हत्या भएको दुई साताभित्रै आरोपीलाई पक्राउ गर्न सफल भएको हो । भागरथी अध्ययनरत सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा ११ मा प ...

    • प्रकाशित मितिः फागुन ५, २०७७
    • 1,614 पटक पढिएको
    • क्लिक धरान
  • धरान- ६ पानबारीमा श्रृंखलावद्ध चोरी र लुटपाटको घटना, रणदेवी आधारभुत विद्यालयमा फेरि चोरी

    धरान: धरानको वडा नं ६ पानवारीमा श्रृंखलावद्ध अपराधिक घटनाहरु बढ्दै गएको छ । घरमा बसिरहेकी ७५ बर्षीया वृद्धाको सुनको गहना लुटपाट र घाँटी रेटेर हत्या प्रयास भएको घटनामा संलग्न पक्राउ नपर्दै आज राती एक विद्यालयमा चोरी भएको छ । स्थानीयबासी हिरा खत्रीका अनुसार रणदेवी आधारभुत विद्यालयको ढोका फोडेर चोरी भ ...

    • प्रकाशित मितिः फागुन ५, २०७७
    • 2,944 पटक पढिएको
    • क्लिक धरान
  • परिक्षा दिन गएकी १५ वर्षीया सविना घर फर्किइनन्

    मोरङ : गत माघ २५ गते परिक्षा दिन विद्यालय गएकी मोरङ सुन्दरहरैँचा ४ की १५ वर्षीया सविना दर्जी अहिलेसम्म घर पुगेकी छैनन् । छोरी खोजीका लागि गुहार माग्न विभिन्न निकाय पुगेका उनका बुवा सुवास र आमा अनिता छोरी फर्किन्छिन् की भन्दै आश गरेर बसिरहेका छन् । ‘सँधैजसो छोरी आउली कि भनेर कुरिरह्यौँ,&rsquo ...

    • प्रकाशित मितिः फागुन २, २०७७
    • 2,384 पटक पढिएको
    • क्लिक धरान
  • सिद्धबाबा-अनुयायी बलात्कार प्रकरणको फैसला: सहमतिमा भएको यौन सम्बन्ध बलात्कार होइन

    धरान: प्राचिन हरिद्धार मानिएको सुनसरीको चतरामा आश्रम बनाएर बसिरहेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई आफ्नै महिला अनुयायीको बलात्कार गरेको अभियोग लागेको थियो । सोही घटनामा जिल्ला अदालते धरौटीमा रिहा गर्ने आदेश दिएपनि उच्च अदालतले आदेश उल्टाउदै पुर्पुक्षमा थुनामा पठाउने आदेश दिएको थियो । उच्च अदाल ...

    • प्रकाशित मितिः फागुन १, २०७७
    • 2,658 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा सडकमा हिडिरहेका दुई जना चालकमाथि आक्रमण, एक जना घाइते (भिडियोसहित)

    धरान: सडकमा हिडिरहेका दुई जना यातायात मजदुरमाथि धरानमा शुक्रबार राती आक्रमण भएको छ । आक्रमणबाट एक जना सामान्य घाइते छन् । कोशी राजमार्ग अन्तर्गत धरान ८ यामाहा शो रुम अघि सडकमा राती करिब पौने १० बजे घटना भएको हो । पसलबाट तरकारी लिएर कोठातर्फ गइरहेका चालक राजु विश्वकर्मा र सारांश पोखरेललाई अपरिचित दु ...

    • प्रकाशित मितिः माघ ३०, २०७७
    • 5,835 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा वृद्धाको गहना लुटपाट र हत्या प्रयास गर्नेको पहिचान खुल्यो, डिएसपी भन्छन्, 'चाडै पक्राउ पर्छन्'

    धरान: धरानको वडा नं ६ पानवारीमा एक वृद्धाको घाँटी रेटेर हत्या प्रयास गर्ने र सुनको गहना लुटपाट गर्ने व्यक्तिको पहिचान भएको प्रहरीले जनाएको छ । तर, पक्राउ परिनसकेको कारण ती व्यक्तिको परिचय भने गोप्य राखेको छ । प्रहरीका अनुसार पीडितको घरमा आउजाउ गरिरहने व्यक्तिबाट नै घटना भएको हो । ‘मान्छे यही ...

    • प्रकाशित मितिः माघ ३०, २०७७
    • 3,544 पटक पढिएको
    • क्लिक धरान
  • धरान ४ आँपगाछीमा आज बिहानै ट्रक भिरबाट खस्यो, चेपिएर सहचालकको मृत्यु

    धरान: आज बिहानै कोशी राजमार्गस्थित धरान ४ आँपगाछीमा ब्रेक फेल भएर ट्रक पल्टिदा सहचालकको मृत्यु भएको छ । बिहान करिब ४ बजे भोजपुरबाट पुरानो ब्याट्री लिएर विराटनगरतर्फ जादै गरेको ना ६ ख ६४४१ नम्बरको ट्रक बे्रक फेल भएर पल्टिएको डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । ट्रक पल्टिएर भिरबाट खस्दा सहचालक ...

    • प्रकाशित मितिः माघ ३०, २०७७
    • 5,020 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित