धरान: सर्दु खोलामा भेटिएको शवको पहिचान खुलेको छ । मृतक धरान वडा नं १७ उज्वल मार्ग निवासी युवा तुफान सुनुवार भएको वडाअध्यक्ष मनोज भट्टराईले जानकारी दिए । उनले भने,‘मृतक हाम्रै वडाको भाई रहेछ, पुष्टि भइसक्यो ।’ उनका अनुसार छिमेकी समेत रहेका पर्वत सञ्जेलमार्फत मृतकको पहिचान खुलेको हो । आज बिहान वड ...
धरान: धरानको वडा नं ११ र २० को सिमाना भएर बग्ने सर्दु खोलामा एक युवाको शव भेटिएको छ । खोलाले बगाएर ल्याएको अवस्थामा भेटिएको शवको पहिचान खुल्न सकेको छैन । करिब ३०, ३५ बर्ष उमेर देखिने युवाको शरीरको माथिल्लो भाग मात्र कपडा थियो । आज बिहान वडा नं ११ वानडाँडाका स्थानीयले शव देखेपछि जनप्र ...
धरानः अराजक समुहले आगो लगाएको धरान १० पुतलीलाइनस्थित भाटभटेनी सुपर मार्केट भित्र एउटा शव जलेर खरानी भएको अवस्थामा भेटिएको छ ।आगो नियन्त्रणमा आएपछि आज शुक्रबार बिहान जनप्रतिनिधि र सुरक्षाकर्मीहरुको टोलीले खोजी गर्दा दोस्रो तलामा एउटा शव जलेर खरानी भएको अवस्थामा भेटिएको हो । आगोले शव जलेर शरीरको आकारम ...
धरान: जेनजी आन्दोलनको क्रममा अराजक समुहले तोडफोड र लुटपाट पछि मंगलबार राती धरान १० पुतलीलाइनस्थित भाटभटेनी सुपर मार्केटमा भएको आगलागी हिजो (बिहिबार) साँझ नियन्त्रणमा आएको छ ।आगो नियन्त्रण गर्न धरान उपमहानगरपालिकाको नगर प्रहरी, वारुण यन्त्रका अग्नी नियन्त्रकहरु निरन्तर लागिपरे पनि हिजो साँझ करिब ६ बज ...
धरान: हिजो रातीदेखी धरान १० पुतलीलाइनस्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो १६ घण्टा बितिसक्दा पनि पुर्णरुपमा नियन्त्रणमा आउन सकेको छैन ।हिजो (मंगलबार ) राती करिब ८ बजेतिर जेनजी आन्दोलनको आवरणमा रहेका अराजक युवाहरुले भाटभटेनी तोडफोड र लुटपाट गरेर आगो लगाएका थिए । आगो नियन्त्रणमा धरान उपमहानगरपालिक ...
धरान: जेन जी आन्दोलनको क्रममा इटहरी उपमहानगरपालिकामा आगजनी भएको छ भने २ जनाको ज्यान गएको छ । आक्रोशित प्रर्दशनकारीहरुले इटहरी उपमहानगर भित्र प्रवेश गरी मेयरको कार्यकक्षमा आगजनी गरेका थिए । प्रहरी गोली लागेर घाइते भएकामध्ये २ जनालाई उपचारको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठा ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले जिल्ला ट्राफिक कार्यालयको भवन बनाउन धरान ८ स्थित तीनकुने सुन्दर बस्ती जग्गा विकास आयोजनाको २ कट्ठा जग्गा दिने निर्णय गरेको छ । हिजो (आइतबार) बसेको बैठकले आयोजनास्थलमा राखिएको ओपन स्पेसमध्येको २ कट्ठा जग्गा ट्राफिक कार्यालयलाई भवन निर्माणको लागि दिन ...
धरान: सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित मदनभण्डारी लोकमार्गअन्तर्गत दुधपानी खोलाले मोटरसाइकलमा सवार दम्पत्तिलाई बगाएको छ । शनिबार मध्याह्न १२ बजे काठमाण्डौंबाट धनकुटातर्फ जादै गरेको बागमती प्रदेश ०२–०४७ प ७३८ न्बरको मोटरसाइकल उक्त खोलाले बगाएको थियो । मोटरसाइकलमा सर्लाही जिल्लाको हरिवन बस् ...
धरान: मदन भण्डारी राजमार्गअन्तर्गत पुर्वबाट पश्चिमतर्फ जादै गरेको ट्रिपरले धरान ६ स्थित पानवारीमा सोही दिशातर्फ जादै गरेको स्कुटरलाई ठक्कर दिदा एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ भने थप तीन जना घाइते भएका छन् । आज (शुक्रबार) दिउँसो १ बजेको उक्त घटनामा आमा विना बुढाथोकीसँगै स्कुटरमा पछाडि सवार ...
धरान: खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर, भिडिजन कार्यालय इनरुवा र धरान उपमहानगरपालिकाको संयुक्त टोलीले सोमबार धरानको मुख्य नाका तीनकुनेबाट भित्रने दुधजन्य पदार्थ र पिउने पानीको अनुगमन गरेको छ । अनुगमनको क्रममा दुधको तत्काल मोवाइल ल्याबमा परीक्षण गर्दा मिसावट नभएको पाइएको थियो । ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित