धरान: धरान १ छाताचोकस्थित पुरानो अस्पताललाई नै नगर अस्पतालकोरुपमा सञ्चालन गर्न माग गर्दै स्वतन्त्र नागरिक समाजले धरान उपमहानगरपालिकामा ज्ञापन पत्र बुझाएको छ ।समाजले मंगलबार नगर प्रमुख हर्कराज राई (साम्पाङ)लाई पत्र बुझाउदै यस्तो माग गरेको हो । समाजका अध्यक्ष समिर तामाङ र सचिव प्रेमकुमार श्रेष्ठले नगर ...
धरान: धरान उपहानगरपालिका वडा नं १७ स्थित पटनाली खोलाले गर्ने क्षति न्युनीकरण गर्न जनप्रतिनिधिसहित वाइसिएल र नेकपा माओवादी केन्द्रको सहकार्यमा श्रमदान भएको छ । वाइसिएल नेपाल १७ नम्बर वडा कमिटीको आयोजना तथा नेकपा माओवादी १७ नम्बर वडा कमिटीको सहकार्यमा शनिबार पटनाली खोलामा श्रमदान भएको हो । खोलाले ...
धरान: नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादव कोशी खानेपानी योजनाबारे कुरा गर्न शुक्रबार धरान आएपनि मेयर हर्कराज राई (साम्पाङ)ले भेट गरेनन् । आफ्नै चुनावी एजेण्डा रहेको कोशीको पानी धरान ल्याउने योजनाबारे मन्त्री आफै भेट्न आउदा पनि वेवास्ता गरेपछि मेयर साम्पाङको आलोचना र टिकाटिप्पणी भइरहेको छ ।&nb ...
धरान: कोशीबाट पानी धरान ल्याउने प्रोजेक्टबारे छलफल गर्न संघीय सरकारका खानेपानी मन्त्री प्रदिप यादव आफै धरान आएपनि मेयर हर्कराज राई (साम्पाङ) भने सम्पर्कमा आएनन् ।उक्त प्रोजेक्टको लगानीबारे छलफल गर्न मन्त्रालयका सहसचिव र खानेपानी विभागका महानिर्देशकसहित मन्त्री यादव शुक्रबार धरान आएका थिए । मेयर साम् ...
धरान: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मेयर तारा सुब्बाको असामयिक निधनले धरान र एमाले पार्टीलाई ठुलो क्षति पुगेको बताएका छन् ।स्वर्गीय मेयर तारा सुब्बाको सातौं स्मृति सभाको अवसरमा बिहिबार धरान १९ हरियाली वन समुहमा आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दे मुख्यमन्त्री कार्कीले यस ...
धरान: वाइसीएल नेपाल कोशी प्रदेश समितिले श्रम अभियान सुरु गरेको छ । वाइसिएल सुनसरीको सहकार्य र वाइसिएल धरान उपमहानगर समितिको व्यवस्थापनमा धरान २० स्थित कालिखोला सामुदायिक वनमा बिहिबार वृक्षारोपण र सरसफाइ गरि अभियानको उदघाटन गरेको हो । कार्यक्रममा संविधानसभा सदस्य एवं पार्टीका केन्द्रिय सदस्य किर ...
धरान: आर्थिक बर्ष २०८१/०८२ को अन्तिम दिन बुधबार धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक बसेपनि आगामी आर्थिक बर्षको बजेट तथा नगरसभाबारे कुनै निर्णय गर्न सकेन । आकस्मिकरुपमा बैठक बोलाइएको भएपनि बजेट तथा नगरसभाबारे एजेण्डा समावेश गरिएको थिएन । एजेण्डाहरु ७२ घण्टा अघि नै कार्यपालिका सदस्यहरुको हातमा ...
धरान: सुनसरी उद्योग वाणिज्य संघको अध्यक्षमा गोपाल श्रेष्ठ निवार्चित भएका छन् । मंगलबार सम्पन्न मतगणना अनुसार उनले १६०५ मत प्राप्त गरेर अध्यक्षमा निवार्चित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी शिवराज श्रेष्ठले मात्र ६४७ मत पाए । श्रेष्ठ अघिल्लो पटक पनि अध्यक्षमा पराजित भएका थिए । सोमबार सम ...
धरान: सुनसरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि सोमबार शान्तिपुर्णरुपमा निर्वाचन सम्पन्न भएको छ । निर्वाचन उपसमितिका अनुसार बिहान ८ बजेदेखि शुरु भएको मतदानमा अपराह्न ५ बजेसम्म कुल २३४० मत खसेको छ । *जम्मा खसेको मतमध्ये वाणिज्यतर्फ १३९९ मत रहेको छ भने उद्योगतर्फ ७८७ मत खसेको छ । यस्त ...
धरान: सुनसरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन गर्न मतदान भैरहेको छ ।संघको धरान १ स्थित कार्यालयमा आज बिहान ८ बजेदेखि मतदान सुरु भएको हो । संघको अध्यक्षमा गोपाल श्रेष्ठ र शिवराज श्रेष्ठ आआफ्नै समुहको प्यानल बनाएर उम्मेदवारी दिएका छन् । मतदानस्थलमा मतदाताहरुसङ्गै ठूलो संख्यामा राजनीतिक दलका नेताह ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित