धरान: धरान ४ छोटीमोरङस्थित रोजिना अधिकारीको जग्गामा वृक्षारोपण नगर्न धरान उपमहानगरपालिकालाई उच्च अदालत विराटनगरले अन्तरिम आदेश जारी गरेको छ । धरान वडा नं १ का पुर्ववडाअध्यक्ष रोशन अधिकारीकी श्रीमति रोजिनाले आफ्नो स्वामित्वको जग्गामा मेयर हर्क साम्पाङ नेतृत्वमा उपमहानगरपालिकाले जर्बजस्ती वृक्षा ...
धरान: डेंगु महामारीले ग्रसित बनेको धरानमा राजनीतिक दलका नेता, कार्यकर्ताहरु स्थानीय सरकारले नियन्त्रणको लागि ठोस कार्ययोजना नल्याएको भन्दै आलोचना गरिरहेका छन् । कतिपयले डेंगु नियन्त्रण गर्न लार्भाको खोज र नष्ट गर अभियानको लागि राजनीतिक दलहरुले आफ्ना कार्यकर्ता र संगठन किन परिचालन नगरेको भन्दै सामाजि ...
धरान: धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम बेघाले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई भेट गरेका छन्। भेटका क्रममा उप-प्रमुख बेघाले धरानका समस्याहरु, विकास र समृद्धि विषय प्रधानमन्त्री प्रचण्ड समक्ष राखेको सचिवालयले जनाएको छ । उपमेयर बेघाले धरानमा कोशी राजमार्गको मापदण्ड कार्यपालि ...
धरान: धरान वडा नं १४ विजयपुरमा गोपाल मन्दिरको सामुन्ने चर्च बनेपछि विवाद सृर्जना हुँदा धर्म संवेदनशिल बिषय भएकोले नबोल्ने भनेर मौनता साधेका मेयर हर्क साम्पाङ अन्ततः आफै धार्मिक विवादमा तानिएका छन् । सामाजिक सञ्जालमा मेयर साम्पाङ ख्रिष्टियन भएको दाबी गर्दे उनका पुराना भिडियो, तस्बिर र फेसबुक स्टाटसहर ...
धरानः नेपाली कांग्रेस क्षेत्र नं. १, सुनसरीको क्षेत्रीय तथा प्रदेशसभा १(१) र १(२) को संयुक्त सम्मेलनको बन्द–सत्रले विभिन्न १४ बुंदे नीति तथा कार्यक्रम पारित गरेको छ । क्षेत्रीय सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा भएको बन्द–सत्रले नीति तथा कार्यक्रम पारित गरेको हो । बन्द–सत्रमा क्षेत्रीय ...
धरान: धरान उपमहानगरपालिकाले नगर प्रहरी र ज्यालादारीमा कर्मचारी राख्न सार्वजनिक सुचना निकालेको छ । कार्यपालिका बैठकबाट पारित भएको पद र संख्या वमोजिम पदपूर्ति गर्नको लागि उपमहानगरपालिकाले सुचना निकालेको हो । उपमहानगरपालिकाले करार सेवामा ६ जना नगर प्रहरीको पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ । य ...
धरान: डेंगुको प्रकोप भोगिरहेको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई इटहरीका मेयर हेमकर्ण पौडेलले फगिङमा खर्च नगर्न सुझाव दिएका छन् ।आज बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत इटहरीका मेयर पौडेलले असल छिमेकी भएको नाताले आफ्नो अनुभवको आधारमा केही दिनुपर्छ भन्ने लागेर सुझाव दिएको उल्लेख गरेका छन् । हिज ...
धरान: धरान उपमहानगरपालिकाको १३ औं नगर सभामा शुन्य समयमा बेल्दै सभा सदस्यहरुले विविध बिषयमा प्रश्न उठाए । त्यसैक्रममा वडा नं ४ का सदस्य राजन राईले गम्भीर बिषय उठान गरे । उनले नगरका कर्मचारी बषौंसम्म एउटै शाखामा रहदा बेथिती बढेको र जनप्रतिनिधिहरुलाई पनि योजनाको काम सकेपछि भुक्तानी गर्न ढिलासुस्ती गर्द ...
धरान: लामो रस्साकस्सी पछि धरानको १३ औं नगर सभाको दोस्रो बैठकले आगामी आर्थिक बर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ । धरान १० स्थित सैनिक भवनमा सोमबार बसेको नगर सभाको दोस्रो बैठकले संशोधित नीति तथा कार्यक्रमसँगै आर्थिक विधेयक र विनियोजन विधेयक पारित गरेको हो । नगर सभाअघि बिहान बसेको ...
धरान: धरानको कार्यपालिका बैठकबाट आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र विनियोजन विधेयक पारित भएको छ । आज बिहान बसेको कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र विनियोजन विधेयक पारित गरेको हो । असार १० गते नै नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा केही सदस्यहरुले सुझाव पेश गर्दै संशोधन गर ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित