धरान: धरान उपमहानगरपालिकाका निवर्तमान मेयर तिलक राईले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आन्तरिक समस्यामा रुमल्लिइरहेको भन्दै वर्तमान अवस्थाबारे चिन्ता प्रकट गरेका छन् ।निवर्तमान मेयर राईले क्लिकधरानसँगको बिशेष कुराकानीको क्रममा करिब १७ बर्षअघि नागरिक अनुगमन तथा सरोकार मञ्चले आयोजना गरेको सार ...
धरान: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ मंगलबार कानुनी सल्लाहकार, योजना तथा इञ्जिनियरीङ महाशाखा प्रमुख, खानेपानी बोर्डका कार्यकारी निर्देशकसहित कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई भेट्न विराटनगर पुगेका छन् ।मुख्यमन्त्री कार्कीले विश्वासको मत पाएको र प्रदेश सरकार स्थिर हुने अवस्था बनेपछि ...
धरान: अखिल नेपाल महिला संघ (अनेमसंघ)को सुनसरी क्षेत्र नं १ कमिटीको अध्यक्षमा सविता चाम्लिङ राई निवार्चित भएकी छिन् ।नेकपा एमालेको भातृ संगठनकोरुपमा रहेको संघको सोमबार धरान १ स्थित एमाले पार्टी कार्यालयमा सम्पन्न प्रथम अधिवेशनले राईको अध्यक्षतामा ४५ सदस्यीय कमिटी सर्वसम्मत निवार्चित गरेको हो । अध्यक् ...
धरान:नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरानले नजिकिएका चाडबाडको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।धरान–२ स्थित संगठनको कार्यालयमा आयोजित कार्यक्रममा शुभकामनासँगै मृगौला रोग पीडित मजदुरलाई सहयोग समेत गरेको हो । टेम्पो चालक आयुष मगरकी श्रीमती अरुणा लामालाई उपचारमा सहयोग स्वरुप १ ...
धरान: धरानका राजनीतिक दलहरुले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका राजिनामा दिएर आन्दोलनरत शिक्षक र प्रतिष्ठान व्यवस्थापन पक्षलाई तत्काल उपयुक्त निकाश निकालेर स्वास्थ्य सेवा निःसर्त सुचारु गर्न आग्रह गरेका छन् ।प्रमुख ५ राजनीतिक दलका धरान नेतृत्वहरुले आज संयुक्त विज्ञप्ती जारी गर्दै यस्त ...
धरान: दशैंको शुभकामना आदनप्रदान गर्नेसहितको एजेण्डाहरु राखेर मेयर हर्क साम्पाङले बुधबारको लागि बोलाएको कार्यपालिका बैठक बस्न सकेन । बैठकमा वडाअध्यक्ष र कार्यपालिका सदस्यहरु अनुपस्थित भएपछि बैठक नभएको हो । दिउँसो २ बजेको लागि बोलाइएको बैठकमा कोही पनि नआएपछि मेयर साम्पाङ आफै पनि कार्यपालिका बैठक ...
विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कानुन विपरीत काम गर्नेहरुलाई प्रहरीले फोन कलकै भरमा नछोड्न निर्देशन दिएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा मंगलबार प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले यस्तो निर्देशन दिएका हुन् । कार्कीले साँझमा मादक पदार् ...
धरान : पक्राउ परेका पहिचानवादी रिहा भएपछि अनिश्चितकालीन धनकुटा जिल्ला बन्द फिर्ता भएको छ ।जिल्ला प्रशासन कार्यालय धनकुटाले पक्राउ परेका तीन जना पहिचानवादीहरुलाई रिहा गरेपछि आन्दोलनकारीले बन्द फिर्ता लिएको हो । प्रशासनले रिहा गरेपछि मध्याह्न १२ बजे बन्द खुलेको हो । जसपा धरानका अध्यक्ष ताजुब लिम्बुले ...
धरान: पक्राउ परेका पहिचानवादी ३ जनालाई निसर्त रिहाईको माग गर्दै आजदेखि अनिश्चितकालिन धनकुटा बन्दको आह्वान गरिएको छ । प्रदेश नं १ पुनःनामांकन संयुक्त संघर्ष समितिको आह्वानमा बिहानैदेखि पहिचानवादीहरुले धनकुटा प्रवेश गर्ने मुख्य सडक नाकाहरु ठप्प पारेका छन् । जसले गर्दा यात्रुहरु धनकुटाको सिमाना क् ...
धरान: प्रदेश नं १ पुनःनामांकन संयुक्त संघर्ष समितिले मंगलबारदेखि आह्वान गरेको अनिश्चितकालिन धनकुटा बन्दले चाडपर्वमा सर्वसाधारणलाई दुःख हुने भन्दै यातायात व्यवसायीले फिर्ता लिन आग्रह गरेका छन् ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ कोशी प्रदेश अध्यक्ष सरोज श्रेष्ठले सोमबार राती सामाजिक सञ्जाल फेसबु ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित