धरान: नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिले भुकम्प प्रभावित जाजरकोटमा श्रमदानबाट २ वटा अस्थायी आवास निर्माण गरिदिने भएको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय अनुरुप कांग्रेसको धरान कार्यसमितिले जाजरकोटमा २ वटा अस्थायी आवास निर्माण गर्ने भएको हो । उक्त आवास निर्माणको लागि धरानक ...
धरान: नेकपा एमालेका पुर्व प्रदेश कमिटी सदस्य तथा मिडिया उधमी, पत्रकार किशोरकुमार कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गरेका छन् ।कार्कीलाई राप्रपा केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आज पार्टी प्रवेश गराएका हुन् । काठमाण्डौस्थित राप्रपा केन्द्रीय कार्यालयमा कार्यक्रम आयोजना गरि ...
धरान: नेकपा एमाले धरानको संसदीय दल (पालिका सभा)ले पत्रकार सम्मेलन गर्दै मंसिर ७ गते बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकका निर्णयहरु सार्वजनिक गरेको छ ।स्थानीय तहमा पनि संसदीय अभ्यास शुरुवात गर्दै एमालेले अबदेखि धरानको कार्यपालिका बैठकमा भएका निर्णयहरु विज्ञप्ती मार्फत सार्वजनिक गर्ने जानकार ...
धरान: महेन्द्र बहुमुखी क्याम्पस धरानका स्ववियु सभापति युवराज राई (अलौकिक) माथि घरेलु हतियारसहित आक्रमणको प्रयास गर्नेहरु छुटेका छन् ।घटनाप्रति आत्मालोचित हुदै माफी मागेपछि आक्रमण प्रयास गर्ने विद्यार्थी नेता उमेश परियारसहित तीनै जना आज प्रहरी नियन्त्रणबाट छुटेका हुन् । क्याम्पसले निकालेको छात्रवृत्त ...
विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशको अधिकार स्थापित गर्न संघीय सरकारसँग सहकार्य मात्र नभै संघर्ष पनि गर्ने बताएका छन् । मङ्गलवार विराटनगरमा स्थानीय तहहरूको असल अभ्यास आदानप्रदान कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो धारणा व्यक्त गरेका हु ...
धरान: कोशी प्रदेश सरकारले काकाकुल धरानलाई तमोर नदीको पानी ल्याएर समस्या समाधान गर्ने योजना अघि सारेको छ । मुख्यमन्त्री केदार कार्कीले शनिबार प्रदेशसभामा पेश गरेको बजेटको प्रतिस्थापन विधेयकमा धरानको खानेपानी समस्या समाधान गर्ने गरि तमोरको पानी ल्याउने योजना समेटेका हुन् । निजी क्षेत्रसँगको साझेद ...
विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभामा प्रतिस्थापन विधेयकबाट आएको बजेट पूर्णरूपमा कार्यान्वयन हुने बताएका छन् । मुख्यमन्त्री कार्कीले आइतबार आर्थिक मामिला तथा योजना मन्त्रालयमा आयोजित सञ्चारकर्मीसङको अन्तरक्रियामा बजेट कार्यान्वयनमा कुनै शङ्का नगर्न आग्रह गरेका हुन् । ...
धरान: जाजरकोट भुकम्प पीडितहरुलाई राहत सहयोग गर्न नेकपा एमाले धरान उपमहानगर कमिटीले आर्थिक संकलन गरेको छ । एमाले धरानले बुधबार बजार क्षेत्रमा वृहतरुपमा सहयोग अभियान गरेको हो । उक्त अभियानबाट ७३ हजार ५४० रुपैया संकलन भएको एमाले धरानका अध्यक्ष हर्कजङ्ग एभेङले जानकारी दिए । उनका अनुसार सहयोग अभियान ...
धरान: धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्र बिक्रम बेघाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड समक्ष धरानका विभिन्न समस्या समाधानको आग्रह गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा प्रधानमन्त्री दाहाललाई मंगलबार भेटेर उपमेयर बेघाले विभिन्न ५ वटा समस्या समाधानको लागि आग्रह गरेका छन् । भेट ...
धरान: छिमेकी गाउँपालिका केराबारीस्थित खदम खोलाबाट श्रमदान अभियान मार्फत पिउने पानी धरान ल्याउने योजनामा मेयर हर्क साम्पाङ अघि सरेका छन् । खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक राजु पोखरेल, ओभरसियर सुशान्त थापासहित मेयर साम्पाङ मंगलबार केराबारी गाउँपालिका पुगेर औपचारिकरुपमा सहयोगको आग्र ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित