धरान: पुर्वपश्चिम विद्युतीय रेलमार्गको काकडभिट्टा इनरुवा खण्डको नम्बरी जग्गा रोक्का हुँदा पीडित बनेका स्थानीयबासीहरुले धरानका उपमेयर अइन्द्र बिक्रम बेघामार्फत आफ्नो माग पत्र सरकारलाई बुझाएका छन् ।स्थानीयबासीहरुको माग पत्रलाई उपमेयर बेघाले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भौतिक पुर्वाधा ...
काठमाण्डौं: मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघासहित धरानबाट आएको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेट अत्यन्तै सकरात्मक र फलदायी भएको धरानको टोलीले प्रतिक्रिया दिएको छ । उक्त भेटमा मेयर साम्पाङले धरान उत्सवको उद ...
काठमाण्डौं: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघा संघीय राजधानी काठमाण्डौं आएका छन्। बराह सहकारी तथा बराह ग्रुप अफ कम्पनीको समस्यालाई निकास दिन र अन्य विकास निर्माणका योजनाहरुलाई बजेट माग गर्न मेयर साम्पाङ र उपमेयर बेघा आइतबार हवाई मार्गबाट काठमाण्डौं आएका हुन् । द ...
धरान: नेकपा एमाले धरान उपमहानगर कमिटीले धरान– हर्दिया, कन्या पोखरी सडक निर्माणको विषयमा रास्वपाकी सरिन तामाङले एमाले केन्द्रीय सदस्य तथा निवर्तमान उपप्रमुख मञ्जु भण्डारी माथि लगाएको आरोपहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । एमाले धरानका अध्यक्ष हर्कजङ्ग एभेङ लिम्बुले सरिन तामाङले सामाजिक ...
धरान: पहिचानवादीहरुले धरान १५ वडा कार्यालयको बोर्डमा लेखिएको कोशी मेटेका छन् ।पहिचानवादीहरुले शनिबार दिउँसो वडा कार्यालयको बोर्डमा कालो रंग स्प्रेमार्फत हालेर कोशी मेटेका हुन् । यस्तै, वडा कार्यालय नजिकै रहेको आधारभुत स्वास्थ्य केन्द्रको बोर्डमा पनि स्प्रे लगाएर कोशी शब्द मेटेका छन् । तत्कालिन ...
धरान: प्रदेश नं १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मंसिर २६ गतेदेखि मध्य पहाडी लोकमार्गको घुर्मी–लेगुवा सडक अनिश्चितकालिन बन्दको आह्वान गरेको छ । नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रीत झुलाघाट–चिवाभञ्ज्याङको अभियान प्रदेश नं १ प्रवेश गर्न लागेपछि पहिचानवादीहरुले घुर्मी–लेगुवा सडक मंसिर ...
धरान: धरान उपमहानगरपालिकाबाट अवकाश लिइएका अस्थायी कर्मचारीहरुलाई सेवा सुविधा सिफारिश गर्न गठित समितिले मेयर हर्क साम्पाङलाई प्रतिवेदन बुझाएको छ । उपमहानगरपालिकाको मंसिर ७ गते बसेको कार्यपालिका बैठकले अवकाश दिइएका कर्मचारीहरुको सेवा सुविधाबारे सिफारिश समिति गठन गरेको थियो । उक्त समितिले अवकाश दि ...
धरान: मोरङको केराबारी गाउँपालिकाले खदम खोलाको पानी धरान ल्याउन स्थानीय राजनीतिक दलहरुको सहमति आवश्यक पर्ने भएको छ । धरानका मेयर हर्क साम्पाङले खदम खोलाको पानी धरान ल्याउन अनुमतिको लागी आफै पुगेर अनुरोध पत्र दिएका थिए । गाउँपालिकाका अध्यक्ष सुमन मिङिचिङले कार्यपालिका बैठकमा एजेण्डा लैजाने आश्वास ...
धरान: नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा सुनसरी इञ्चार्ज शेरधन राईले देशमा अस्थिरता पैदा गरेर लोकतन्त्र माथि प्रहार भइरहदा पनि गठबन्धन सरकार मौन बसेको आरोप लगाएका छन् । जनआन्दोलनबाट प्राप्त उपलब्धीलाई विभिन्न बहानामा ध्वस्त पार्न धावा बोलिरहेको अवस्थामा पनि वर्तमान सरकार कानमा तेल हालेर बसेकै ...
धरान: जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट पीडित परिवारलाई नेकपा एमाले धरान उपमहानगर कमिटीले आर्थिक सहयोग गरेको छ । केन्द्रीय कमिटीले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितलाई १ करोड रकम सहयोग गर्ने घोषणा अनुरुप एमाले धरानले आर्थिक सहयोग संकलन गरेको थियो । मंगलबार एक कार्यक्रमक ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित