धरान: मेयर हर्क साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएकोप्रति धरानका विभिन्न पाँच राजनीतिक दलहरुले विरोध जनाएको छ ।नेपाली कांग्रेसका सभापति श्याम पोख्रेल, एमालेका उपाध्यक्ष पारस काङमाङ राई, नेकपा माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष सम्फर तामाङ, जसपा नेपालका अध्यक्ष ताज ...
धरान : आदिबासी लिम्बुहरुको चाड चासोक तङ्नामको अवसरमा धरानमा पाँच दिने चासोक साँस्कृतिक उत्सव गरि सामुहिकरुपमा मनाइने भएको छ । किरात याक्थुङ चुम्लुङ जिल्ला तथा नगर कार्यसमितिले सोमबार धरान १५ स्थित चुम्लुङ हिममा पत्रकार सम्मेलन गर्दै आजैदेखि पाँच दिने चासोक तङ्नाम उत्सव शुरु भएको जानकारी दिएको ह ...
धरान: मेयर हर्क साम्पाङले ख्रिष्टमस, उधौली र ल्होसारको शुभकामना दिदै एकले अर्काको अस्तित्व स्वीकार गर्नसक्नुपर्ने धारणा व्यक्त गरेका छन् ।नेपाल फोटो पत्रकार महासंघ सुनसरीले आइतबार होटल पुर्वी स्टारमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर साम्पाङले यस्तो धारणा व्यक्त गरेका हुन् । मेयर साम्पाङल ...
धरान: चार राजनीतिक दल मिलेर गठन भएको समाजवादी मोर्चा नेपालको धरान उपमहानगर कमिटी पनि घोषणा गरिएको छ । चार दलले शनिबार सुनसरी उद्योग वाणिज्य संघको सभाहलमा कार्यक्रम आयोजना गरि मोर्चाको धरान कमिटी घोषणा गरेको हो । नेकपा माओवादी केन्द्रका सचिव तथा पुर्वकृषि मन्त्री चक्रपाणी खनाल (वलदेव) को प्रमुख ...
धरान: नेपाल शैक्षिक परामर्श संघ (इक्यान पुर्वांञ्चल )को नयाँ नेतृत्वका लागि भिम वहादुर लिङ्थेपले उम्मेद्धारी घोषणा गरेका छन् ।लिङ्थेपले बुधबार नेपाल पत्रकार महासंघ सुनसरीको धरानस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै इक्यानको अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका हुन् । उम्मेद्वारी घोषणा गर्दै उनले आफ्नो ...
धरान: प्रहरीले धरानबाट पक्राउ गरेका १२ जना पहिचानवादी आन्दोलनकारीहरु रिहा भएका छन् ।प्रदेश बन्दको दोस्रो दिन आज बिहान धरान १३ शिवधारा र धरान २ माछाभौडी क्षेत्रबाट १२ जना आन्दोलनकारी पक्राउ परेका थिए । उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानले साँझ करिब ५ बजे छोडेको थियो । पक्राउ परेका नेता, कार्यकर्ताह ...
धरानः प्रहरीले धरान र इटहरीबाट सडक बन्द गराउन हिडेका १५ जना पहिचानवादी आन्दोलनकारीहरुलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका नेता, कार्यकर्ताहरुलाई निःसर्त रिहाईको माग गर्दै प्रदेश बन्द आह्वानको क्रममा प्रहरीले आज बिहान धरान र इटहरीबाट १५ जनालाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरीका अनुसार धरान ...
धरान: पक्राउ परेका नेता, कार्यकर्ताहरुलाई निःसर्त रिहाईको माग गर्दे पहिचानवादीहरुले आज पनि यातायात बन्द गराएका छन् ।धरानको भानुचोकबाट चल्ने लामो दुरीका कुनै पनि सार्वजनिक सवारीसाधनहरु आज पनि चलेका छैनन् । बिहानैदेखि पहिचानवादीहरु भानुचोक क्षेत्रमा केन्द्रीत भएर यातायात चल्न दिएका छैनन् । पहिचानवादीह ...
धरान: पक्राउ परेका नेता, कार्यकर्ताहरुको रिहाईको माग गर्दे पहिचानवादीहरुले आज र भोली प्रदेशभर यातायात बन्दको आह्वान गरेका छन् । बन्द आह्वानले लामो दुरीको यातायातहरु पुर्णरुपमा ठप्प छ । धरानको भानुचोकस्थित बसपार्क क्षेत्रबाट लामो दुरीको सवारीसाधनहरु चलेको छैन । बन्दकर्ताहरु भानुचोक क्षेत्रमा केन ...
काठमाण्डौं: विभिन्न विकासका एजेण्डाहरु लिएर काठमाण्डांै आएका धरानका मेयर हर्क साम्पाङ र उपमेर अइन्द्रबिक्रम बेघा मंगलबार दिउँसो सिंहदरबारस्थित वन तथा वातावरण मन्त्री डा.विरेन्द्रप्रसाद महतोलाई भेट्न पुगेका थिए ।मेयर, उपमेयर र वनमन्त्रीसँगको भेटवार्ता निक्कै रोचक भयो । माग पत्र बुझाइसके पछि मन्त्री म ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित