विराटनगरः कोशीका मुख्यमन्त्री केदार कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।स्वास्थ्यमन्त्रीमा कांग्रेसका प्रदीप सनुवार, सामाजिक विकासमन्त्रीमा माओवादीका राजेन्द्र कार्की, उद्योग, कृषि तथा सहकारी मन्त्रीमा कांग्रेसका रामकुमार खत्री र खानेपानी, सिँचाइ तथा उर्जामन्त्रीमा माओवादीका नारायणब ...
धरान: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान १६ वडा कमिटीका सभापतिले सत्य गुरुङले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।गुरुङले मंगलबार पत्रकार सम्मेलन गरेर पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले आफु स्वतन्त्र रहने र मेयर हर्क साम्पाङको श्रमदानको अभियानलाई साथ दिने पनि बताए । रवि लाम ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको तत्काल र दीर्घकालिनरुपमा समस्या समाधानको लागि पहल गरिदिन भन्दै नेकपा एमाले धरानले पुर्वप्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बिशेष ध्यानाकर्षण पत्र बुझाएको छ ।एमाले धरानका नेताहरुले मंगलबार गृहजिल्ला झापामा ओलीलाई भेटेर बिशेष ध्याना ...
धरान: राष्ट्रिय स्वतन्त्र पार्टी धरान उपमहानगर समितिको सभापतिमा सुमन श्रेष्ठ चयन भएका छन् ।पार्टीको शुक्रबार भएको धरान भेलाले श्रेष्ठको सभापतित्वमा समिति चयन गरेको हो । पेशाले इञ्जिनियर रहेका श्रेष्ठ यसअघि पार्टीको धरान समितिका सचिव थिए । भेलाले उपसभापतिमा राम कार्की चयन गरेको छ भने सदस्यहरुमा श्री ...
धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले १४ औं नगरसभा आगामी फागुन १५ गते आह्वान गर्ने निर्णय गरेको छ । बुधबार बसेको बैठकले नगरसभा दिउँसो १ बजे बस्ने निर्णय गरेपनि स्थान भने तोकेको छैन । कार्यपालिका सदस्यहरुले स्थान पनि तोक्न आग्रह गरेपनि मेयर हर्क साम्पाङले सैनिक भवनमा गर्ने मनसाय प्रकट ग ...
धरान: बढुवा प्रक्रिया सुचारु गर्न माग गर्दै विगत १७ औं दिनदेखि आन्दोलनरत शिक्षक, कर्मचारी संयुक्त संघर्ष समितिले मंगलबार उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीमाथि भएको घटनाप्रति खेद प्रकट गरेको छ । शिक्षक कल्याण समाजका अध्यक्ष डा.सेराज अहमद खान र कर्मचारी कल्याण समाजकी अध्यक्ष कविता ढकालले संयुक्त व ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीमाथि उनकै कार्यकक्षमा भएको आक्रमण प्रयासप्रति नेपाली कांग्रेस क्षेत्र नं १ सुनसरीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस धरान उपमहानगर कमिटि सभापति श्याम पोख्रेल, प्रतिनिधिसभा क्षेत्रीय सभाप ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा.प्रह्लाद कार्कीलाई आक्रमण प्रयास भएको घटनाको जिम्मेवारी क्रान्तिकारी युवा संगठन नेपालले लिएको छ । संगठनको केन्द्रीय समितिका संयोजक हरिश भट्टले मंगलबार नै प्रेज्ञ विज्ञप्ती जारी गर्दै घटनाको जिम्मेवारी लिएको हो । ...
धरान: बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई कार्यकक्षमै आक्रमण प्रयास भएको छ ।बिहान करिब साढे ११ बजे उपकुलपति कार्यालयमा भेट गर्न पुगेका ३ जना व्यक्तिहरुले डा.कार्कीलाई कार्यकक्षमै मोविलले छर्केर आक्रमण गरेका हुन् । युवाहरुले उपकुलपति कार्की ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको वर्तमान अवस्थाप्रति १८ नम्बर वडा कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । धरान वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले शनिबार प्रेश विज्ञप्ती जारी गर्दै प्रतिष्ठानका पदाधिकारीहरुहरुबीचको आन्तरिक खिचातानी एवं शिक्षक र कर्मचारी ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित