धरान: एमाले नेता सुवास नेम्वाङको निधन पछि रिक्त भएको ईलाम २ को प्रतिनिधिसभा उपनिर्वाचनमा पहिचानवादी दलहरु र धरानका मेयर हर्क साम्पाङबीच सहकार्य हुने भएको छ । पहिचानवादी दलका नेताहरु र मेयर साम्पाङबीच आज बिहान भएको भेटवार्तामा उपनिर्वाचनमा स्वतन्त्र उम्मेद्वार डेकेन्द्र थेगिमलाई जिताउन सहयोग गर् ...
धनकुटा: कोशी प्रदेशको मन्त्रिपरिषद बैठक मंगलबार धनकुटास्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सम्पर्क कार्यालयमा पहिलो पटक बसेको छ । मुख्यमन्त्री केदार कार्कीको अध्यक्षतामा बसेको बैठकले तीन महत्वपुर्ण निर्णयहरु पनि गरेको छ । अबदेखि मन्त्रिपरिषद बैठक महिनाको एक पटक धनकुटास्थित सम्पर्क का ...
विराटनगर: केन्द्रमा सत्ता गठबन्धन फेरिदैमा कोशी सरकार हलचल नहुने मुख्यमन्त्री केदार कार्कीले बताएका छन् । मुख्यमन्त्री कार्कीले शुक्रवार झोराहाटमा नारदमुनि पवित्रादेवी लुइँटेल स्मृति कोषले आयोजना गरेको विद्यार्थी, शिक्षक तथा सञ्चारकर्मी सम्मानित कार्यक्रमलाई सम्बोधन यस्तो दाबी गरेका हुन् । उनले ...
सुनसरी: पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको असफलताको कारण देशमा अराजकता बढेको बताएका छन् ।एमाले जिल्ला कमिटी सुनसरीको आयोजनामा आज इनरुवामा भएको बृहत कार्यकता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अध्यक्ष ओलीले सरकारको असफलताले देशमा बिभिन्न खालको अर ...
धरान: नगर सभाअघि बसेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा आज पनि लफडा भएको छ ।दिउँसो १ बजेको लागी नगरसभा बोलाइएको छ । उक्त नगरसभामा बजेट संशोधनको लागी लगिने प्रस्ताव अनुमोदन गर्न बिहान ८ बजे बसेको बैठकमा लफडा भएको हो । बैठकमा वडाको बजेट संशोधन गर्न मेयर हर्क साम्पाङले प्रस्ताव पेश गरेका थिए । ...
धरान: नेपाल स्काउटको कोशी प्रदेश आयुक्तमा धरान १६ का स्काउटर हेमन्त भण्डारी नियुक्त भएका छन् । कोशी प्रदेश स्काउटका प्रमुख स्काउट एवं सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले प्रदेश आयुक्तमा भण्डारीलाई नियुक्त गरेका हुन् । नेपाल स्काउट, नियमावली,२०७७ बमोजिम प्रदेश परिषदमा निर्वाचित प्रदेश ...
धरान: हिजो शनिबार नेकपा माओवादी केन्द्र वडा नं १९ कमिटीको अगुवाईमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गेट भत्काउने डोजर अपरेटर र मालिकलाई प्रहरीले म्याद थप गर्न लगेको छ । म्याद थप गर्न लैजाने बेला आज बिहान ईलाका प्रहरी कार्यालय गेटमा माओवादीका नेता, कार्यकर्ताले अवरोध गरेको ...
धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दक्षिणी जंगलतर्फको गेट डोजर लगाएर भत्काइएको छ । नेकपा माओवादी केन्द्र १९ नम्बर कमिटीको अगुवाईमा शनिबार दिउँसो गेट भत्काइएको हो । नेकपा माओवादी केन्द्रले जनतासँग माओवादी बिशेष रुपान्तरण अभियान अन्तर्गत उक्त दक्षिणी गेट आवागमन खुल्ला गर्नुपर् ...
धरान: धरानका विभिन्न ९ राजनीतिक दलहरुले मेयर हर्क साम्पाङले आफु अनुकुल विचार व्यक्त नगर्नेहरुमाथि गर्दै आएको तुच्छ अभिव्यक्ति र व्यवहारले लोकतन्त्रलाई लज्जित बनाएको आरोप लगाएका छन् ।ती दलहरुले बिहिबार संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै मेयरमा निवार्चित हुनुअघि आफुले गरेको हर्कत र मेयर भएपछि पनि गरेक ...
धरान: पहिचानको आधारमा प्रदेशको पुनःनामकरण गर्न माग गर्दै आन्दोलनरत पहिचान पक्षधर र कोशी प्रदेश सरकारले गठन गरेको सरकारी वार्ता टोलीबीच सहमति भएको छ । शुक्रबार विराटनगरमा भएको वार्तामा संयुक्त संघर्ष समिति र सरकारी वार्ता टोलीबीच ५ बुँदे सहमति भएको हो । सहमतिको पहिलो बुँदामा पुनः नामकरण सम्बन्धम ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित