राजनीति

    Showing 2,011-2,020 of 2,066 items.
  • इटहरी नगरसभाले गर्यो प्रधानमन्त्रीको सिघ्र स्वास्थ्य लाभको कामना

    सुनसरी: इटहरी उपमहानगरपालिकाको जारी छैटौ नगरसभाले प्रधानमन्त्री केपी शर्मा ओलीको सिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । नगरसभाको आजको बैठकले प्रधानमन्त्री ओलीको शिघ्र स्वास्थ्यलाभको कामना गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको आज बुधबार शिक्षण अस्पताल महाराजगञ्जमा शल्यक्रिया गरी मृगौला प्रत्यारोप ...

    • प्रकाशित मितिः फागुन २१, २०७६
    • 1,357 पटक पढिएको
    • क्लिक धरान
  • प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण सफल, प्रत्यारोपित मृगौलाले काम गर्न थालिसकेको अस्पतालद्धारा जानकारी

    काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण सफल भएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पाँच घण्टा लामो शल्यक्रिया पश्चात प्रधानमन्त्री ओलीको मृगौला प्रत्यारोपण गरिएको थियो। प्रत्यारोपण सम्पन्न भएपछि अस्पतालले पत्रकार सम्मेलन गरेर औपचारिकरुपमा जानकारी गराएको ...

    • प्रकाशित मितिः फागुन २१, २०७६
    • 1,566 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाको कारण नेकपाको प्रदेशस्तरीय प्रशिक्षण स्थगित

    धरान : कोरोना भाईरसको कारण नेकपाको प्रदेश १ स्तरीय प्रशिक्षण कार्यक्रम स्थगित भएको छ । आजदेखी झापाको बिर्तामोडमा हुने भनियेको प्रशिक्षण कार्यक्रम रोकिएको हो । कोरोनाको प्रकोप फैलन नदिन नेपाल सरकारले नै ठुलो संख्यामा भेला हुने सभा-सम्मेलन नगर्न आह्वान गरेको कारण नेकपाको प्रदेश प्रशिक्षण रोकिएको हो । ...

    • प्रकाशित मितिः फागुन २०, २०७६
    • 2,473 पटक पढिएको
    • क्लिक धरान
  • नेकपा प्रदेश १ को दोस्रो पुर्ण बैठक: २९ विभागको प्रमुख र उपप्रमुख तोकियो, पार्टी सुदृढकीकरण अभियानको कार्ययोजना तयार

    धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को १ नम्बर प्रदेश कमिटीको दोस्रो पुर्ण बैठक झापाको विर्तामोडमा सम्पन्न भएको छ । नेकपाको झापा जिल्ला पार्टी जिल्ला कार्यालयमा भएको बैठकले जिम्मेवारी बाँडफाट गरेको छ । एक प्रदेश कमिटी सदस्यका अनुसार बैठकले कार्यालय सचिवमा प्रदेश सदस्य चिरञ्जिवी भटराईलाई तोकिएको छ ...

    • प्रकाशित मितिः फागुन १९, २०७६
    • 3,218 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेश १ मा पुष्पलाल मित्रता केन्द्र गठन

    सुनसरी: नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको वैचारिक एवम राजनीतिक नीतिहरुको प्रचार–प्रसार गर्ने उद्देश्यले स्थापना भएको ‘पुष्पलाल मित्रता केन्द्र’को १ नम्बर प्रदेश कमिटी गठन भएको छ । सुनसरीको इटहरीमा आइतबार भएको प्रदेश स्तरीय भेलाले झापा निवासी भाष्कर काफ्लेको अध्यक ...

    • प्रकाशित मितिः फागुन १९, २०७६
    • 620 पटक पढिएको
    • क्लिक धरान
  • नेकपाको प्रदेश कमिटिमा धरानबाट ४ जना मनोनित, आज विर्तामोडमा पुर्ण बैठक बस्दै

    धरान: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को १ नम्बर प्रदेश कमिटिमा धरानका ४ जना नेतासहित कुल २१ सदस्य थपिएका छन् । प्रदेश कमिटिको पदाधिकारी बैठकले सदस्यमा मनोनित गरेका २१ जनाको नाम केन्द्रबाट अनुमोदन भएको हो । प्रदेश सदस्यमा मनोनित हुनेहरुमा सबैभन्दा धेरै सुनसरी जिल्लाका नेताहरु छन् । ती मध्ये ४ जना धर ...

    • प्रकाशित मितिः फागुन १९, २०७६
    • 3,540 पटक पढिएको
    • क्लिक धरान
  • प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवा जुम्लाका रतन तिरुवा, भाषणमा चित्त नबुझेर प्रहार गरेको वयान

    काठमाडौं: नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता प्रहार गर्ने युवा जुम्लाको सिन्जा गाउँपालिका–२ का २१ वर्षीय रतन तिरुवा भएको खुलेको छ । अमिन कोर्ष पुरा गरेका उनी जागिर नपाए पछि सिन्जा गाउँपालिकाबाट केही महिना अघि मात्र काठमाण्डौं आएका थिए । उनी काठमाडौंको डल्लुमा डेरा गरेर ...

    • प्रकाशित मितिः फागुन १८, २०७६
    • 807 पटक पढिएको
    • क्लिक धरान
  • नेकपा अध्यक्ष दाहालमाथि जुत्ता प्रहार

    काठमाडौँ: नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड माथि जुत्ता प्रहार भएको छ । प्रथम भरतमोहन अधिकारी स्मृति दिवसको कार्यक्रम भइरहेको राष्ट्रियसभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो । प्रमुख अतिथिकोरुपमा कार्यक्रमलाई सम्बोधन गरिसकेर मञ्चमा फर्कने क्रममा जुत्ता प्रहार भएको थियो । प्रचण्डलाई ज ...

    • प्रकाशित मितिः फागुन १८, २०७६
    • 626 पटक पढिएको
    • क्लिक धरान
  • प्रधानमन्त्री ओलीको बुधबार मृगौला प्रत्यारोपण गरिने

    काठमाडौं: प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीको दोस्रो पटक बुधबार मिर्गौला प्रत्यारोपण गरिने भएको छ । प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा नै प्रत्यारोण गरिन लागेको हो । उनलाई नातामा नातिनी पर्ने आफन्तको मृगौला प्रत्यारोपण गरिन लागेको मिडियाहरुमा समाचार आएको छ । अनलाइनखबरका अनुस ...

    • प्रकाशित मितिः फागुन १८, २०७६
    • 585 पटक पढिएको
    • क्लिक धरान
  • ममाथि २०७२ सालदेखि षडयन्त्र भयो, मिडियाहरु किनिए: मुख्यमन्त्री राई

    धरान:  प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफुमाथि २०७२ सालदेखि पार्टी भित्रैका केही व्यक्तिबाट षडयन्त्र भइरहेको बताएका छन् । उनले आफ्नो राजनीतिक जीवन र चरित्र हत्या गर्न केही मिडियाहरु पनि दुरुपयोग भएको दाबी गरे । आज इटहरीमा प्रेस संगठनको प्रदेश तथा जिल्ला समितिको सपथ ग्रहण कार्यक्रमलाई स ...

    • प्रकाशित मितिः फागुन १७, २०७६
    • 5,364 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित