राजनीति

    Showing 1,931-1,940 of 2,066 items.
  • प्रेस युनियन सुनसरीको नेतृत्वमा अधिकारी

    धरान: नेपाल प्रेस युनियन सुनसरीको अध्यक्षको जिम्मेवारी पवन अधिकारीले सम्हालेका छन् । युनियनको आठौं जिल्ला अधिवेशनमा भएको सहमति वमोजिम अधिकारीले आज वैशाख ६ गतेदेखि अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् । उनी आगामी नवौं अधिवेशनसम्मको लागि अब अध्यक्ष हुनेछन् । यसअघि २०७५ कार्तिक १८ गते भएको अधिवेशनले सह ...

    • प्रकाशित मितिः वैशाख ६, २०७७
    • 1,456 पटक पढिएको
    • क्लिक धरान
  • कोरोना जनसुरक्षा कोषमा थप १५ करोड थप्ने, प्रदेश सभाको अधिवेशन समापन गर्न सिफारिश गर्ने निर्णय

    धरान: प्रदेश एकको मन्त्रिपरिषद बैठकले कोरोना जनसुरक्षा कोषमा रकम थप गर्ने, पाँचौं प्रदेशसभाको अधिवेशन अन्त्य गर्नेलगायत निर्णय गरेको छ । आज बेलुकी ५ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले कोरोना जनसुरक्षा कोषमा १५ करोड बजेट थप गर्ने निर्णय गरेको छ । यसअघि, कोषमा १० करोड बजेट छुट् ...

    • प्रकाशित मितिः वैशाख ३, २०७७
    • 1,323 पटक पढिएको
    • क्लिक धरान
  • खान नदिएर भागेका होइनन्, मानसिक रोगी हुन्: उपमेयर गौतम

    इटहरी: इटहरीको क्वारेन्टाइनबाट भागेको भनिएका भारतीय व्यक्ति मानसिक रोगी भएको उपमेयर लक्ष्मी गौतमले बताएकी छिन् । ती व्यक्ति खान नदिएर क्वारेन्टाइनबाट भागेको पनि सत्य नभएको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रष्ट पारेकी छिन् । मंगलबार दिउँसो जनता क्याम्पसको क्वारेन्टाइनबाट एक व्यक्ति भागेको समाचार व ...

    • प्रकाशित मितिः वैशाख २, २०७७
    • 1,015 पटक पढिएको
    • क्लिक धरान
  • कोरोनाविरुद्धको लडाईमा लकडाउन मात्र अचुक हतियार:मुख्यमन्त्री राई (सम्बोधनको पुर्णपाठसहित)

    धरान: प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले लकडाउनको पूर्ण रुपले पालना गर्न आग्रह गरेका छन् । नयाँ बर्ष २०७७ को अवसरमा सम्बोधन गर्दै मुख्यमन्त्री राईले अहिलेको समयमा सामाजिक दूरी सबैभन्दा उपयुक्त विकल्प भएको बताए । ‘सामाजिक दूरीका लागि लकडाउन विकल्पहीन माध्यम हो,’उनले भनेका छन्,‘लक ...

    • प्रकाशित मितिः वैशाख १, २०७७
    • 946 पटक पढिएको
    • क्लिक धरान
  • प्रधानमन्त्री ओलीले कोरोनाको महामारी नसकेसम्म पारिश्रमिक नलिने घोषणा, राहत कोषमा जम्मा गर्ने (भिडियोसहित)

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी नसकेसम्म आफ्नो पारिश्रमिक नलिने घोषणा गरेका छन् । नयाँ वर्ष २०७७ को अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले आफुले पाउदै आएको पारिश्रमिक कोभिड–१९ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने घोषणा गरेका हुन् । प्रधानमन्त्री ओलीले ...

    • प्रकाशित मितिः वैशाख १, २०७७
    • 889 पटक पढिएको
    • क्लिक धरान
  • सभामुख भण्डारीद्वारा नयाँ बर्षको शुभकामना व्यक्त

    धरान: प्रदेश एकका सभामुख प्रदीपकुमार भण्डारीले नयाँ बर्ष २०७७ को अवसरमा सम्पुर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका छन् । सभामुख भण्डारीले आइतबार शुभकामना सन्देश जारी गर्दै थप जोश, जाँगरको साथ सामाजिक तथा आर्थिक समृद्धि एवं राष्ट्रको विकासको साझा लक्ष्य प्राप्तीको संकल्पसहित अघि बढ्नुपर्ने समयमा बिष ...

    • प्रकाशित मितिः चैत ३०, २०७६
    • 2,976 पटक पढिएको
    • क्लिक धरान
  • उपमहानगरबाट पर्याप्त राहत नआए पछि वडा १५ मा नेकपा नेता मेन्याङ्गवोले दिए राहत

    धरान: नेकपा प्रदेश नम्बर १ कमिटि सदस्य तथा लिम्वुवान राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष मुक्साहाङ्ग मेन्याङ्गवोले धरान १५ मा राहत वितरण गरेका छन् । उनले शनिवार धरानको १५ नम्बर वडा कार्यालयसँग सहकार्य गरेर राहत वितरण गरेका हुन् । धरान उपमहानगरपालिकाले उपलव्ध गराएको खाद्यान्नले राहत वितरण गर ...

    • प्रकाशित मितिः चैत २९, २०७६
    • 1,700 पटक पढिएको
    • विकास चाम्लिङ राई
  • धरानका मेयरलाई गुनासो वा राय, सुझाव दिनु छ ? यी दुई नम्बरमा कल गर्नुस्

    धरान: नगरबासीबाट प्रत्यक्ष गुनासो सुन्न वा राय, सुझाव लिनको लागि धरान उपमहानगरपालिकाले जनतासँग मेयर कार्यक्रम आयोजना गर्ने भएको छ ।नगरबासीको गुनासो तथा राय, सुझाव लिनको लागि उपमहानगरपालिकाले २ वटा मोवाइल नम्बर पनि सार्वजनिक गरेको छ । जनतासँग मेयर कार्यक्रम दिउँसो १ बजेदेखि १ः३० बजेसम्म आयोजना हुनेछ ...

    • प्रकाशित मितिः चैत २८, २०७६
    • 1,268 पटक पढिएको
    • क्लिक धरान
  • धरानका मेयरले नगरबासीको गुनासो सुन्ने (भिडियोसहित)

    धरान: कोरोना भाइरस(कोभिड १९) बारे वा राहत विरतणबारे धरान उपमहानगरपालिका तथा जनप्रतिनिधिहरुसँग कुनै गुनासो छ ? त्यो गुनासो कसैलाई पोख्न पाउनु भएको छैन ? अब चिन्ता नलिनुस् । धरानका मेयर तिलक राईले हरेक दिन आधा घण्टासम्म नगरबासीहरुको गुनासो सुन्ने भएका छन् । यसको लागि २ वटा मोवाइल सिमको प्रबन्ध गरिने ...

    • प्रकाशित मितिः चैत २८, २०७६
    • 1,587 पटक पढिएको
    • क्लिक धरान
  • राहत वितरण व्यवस्थित गर्ने सरकारको अभियानलाई सहयोग गर्न मुख्यमन्त्री राईको आग्रह

    विराटनगर: प्रदेश नंं १ का मुख्यमन्त्री शेरधन राईले सामाजिक संघ संस्थाहरुले गरिरहेको राहत वितरणलाई व्यवस्थित गर्ने सरकारको अभियानलाई सहयोग गर्न राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । बुधबार राजनीतिक दलको संयत्रले तयार पारेको अनुगमनको प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राईले राजनीतिक दलले आफ्नो संयत्र मार्फ ...

    • प्रकाशित मितिः चैत २६, २०७६
    • 1,919 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित