धरान: सत्तारुढ दल नेकपाकै एक पक्ष मध्यावधी निर्वाचनप्रति असहमत रहदै सडक संघर्षमा उत्रिरहदा निर्वाचन आयोग भने चुनावको तयारीमा जुटेको छ । मन्त्रीपरिषदको सिफारिशमा राष्ट्रपतिले संसद विघटन गरेर बैशाख १७ र २७ गते चुनाव घोषणा गरेपछि नेकपाकै प्रचण्ड माधव समुह आन्दोलनमा छ । यो समुहले संसद विघटनबारे सर्वोच् ...
विराटनगरः माघ १६ गते विराटनगरमा पूर्व प्रधानमन्त्रीद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपाल सहभागी कार्यक्रममा ६० हजार मान्छे उतार्ने तयारी भएको बताएको छ । बुधबार विराटनगरमा भएको पत्रकार सम्मेलनमा नेकपा प्रदेश इन्चार्ज भीम आचार्यले प्रदेशका १४ जिल्लाबाट आउने नेता कार्यकर्ता सम्मिलित सभामा कम्तिमा ६० ...
इटहरी: नेपाल प्रेस युनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको निःशुल्क दुर्घटना बिमा गरेको छ । अजोड इन्स्योरेन्स काठमाडौँ सँगको सम्झौता अनुसार युनियन सुनसरीले जिल्लाका तीन सय १४ जना सञ्चारकर्मीको बुधबार निःशुल्क दुर्घटना बिमा गरेको हो । बिमा व्यवस्थापन समितिका संयोजक तथा युनियनका पूर्व के ...
विराटनगरः संसद विघटनविरुद्ध विराटनगरका नागरिक समाज आन्दोलित भएको छ । राजनीतिकशास्त्री एवंम प्राध्यापक कृष्ण पोख्रलको संयोजकत्वमा ११० सदस्यीय प्रवुद्ध नागरिक समाज गठन गरिएको छ । उक्त समाजले आज विराटनगरमा सडक पत्रकार सम्मेलन गर्दै संसद विघटन असंवैधानिक भएकोले आन्दोलनमा उत्रनुपरेको जनाएको छ । प्राध्य ...
विराटनगरः नेकपा प्रचण्ड माधव समुहका प्रदेश १ इन्चार्ज भीम आचार्यले विपक्षी दलहरुको सहयोगमा अविश्वासको प्रस्ताव पारित हुने दाबी गरेका छन् । आज बुधबार विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै नेता आचार्यले संसदीय दलभित्र पनि आफुहरुको पक्षमा बहुमत रहेको जिकिर गरे । आचार्यका अनुसार अविश्वासको प्रस्तावमा हस् ...
धरान: नागरिक आगुवाहरुमाथि सोमबार राजधानीमा सरकारले निर्मम दमन गरेको विरोधमा धरानका नागरिक अगुवाहरुले विरोध प्रर्दशन गरेका छन् । संसद विघटनको विरोधमा सोमबार राजधानीमा निस्किएको नागरिक अगुवाहरुको प्रर्दशनमा प्रहरीले निर्मम दमन गरेको थियो । सोही दमनको विरोधमा आज मंगलबार धरानमा पनि विरोध प्रर्दशन भएको ...
काठमाण्डौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनलाई निर्वाचन आयोगले मान्यता नदिने भएको छ । हिजो आइतबार बसेको आयोगको बैठकले दुवै पक्षको मागदावीलाई अस्वीकार गरेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार दुवै पक्षको मागदाबी अनुसार अभिलेख संशोधन, परिवर्तन वा हेरफेरलाई मान्यता नदिने निर्णय भ ...
धरान: नेकपा ओली समुहको अखिल नेपाल महिला संघ धरान उपमहानगर कमिटीले अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सन्पन्न गरेको छ । आइतबार धरान १ स्थित सुनसरी उद्योग वाणिज्य संघको हलमा अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिएको हो । संघकी धरान अध्यक्ष लहरु जिमीको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम आयोजना भएको थियो । ...
इटहरीः नेकपा प्रचण्ड-माधव समुहका युवा नेता योगेश भट्टराईले पार्टीमा देखिएको विभाजन र आन्दोलन कुनै पद वा कुर्सीका लागि नभई व्यक्तिको स्वेच्छाचारी र प्रतिगमनको विरुद्धको आवाज रहेको बताएका छन् । आज इटहरीमा भेला भएका कार्यकर्तालाई सम्बोधन गर्दै उनले आफुहरुको आन्दोलन सत्ता प्राप्तीका लागि मात्र गरे ...
विराटनगरः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सर्वसत्तावाद भएको भन्दै साथ दिन नसकिने बताए । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले कांग्रेस विधि र सिद्धान्तमा अडिग रहने भन्दै संविधान टेकेर मात्र चुनावमा जाने पन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित