धरान: महिला संजाल धरानको ७ औं अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको छ । शनिबार धरान ८ स्थित यलम्बर सामुदायिक वनमा सम्पन्न अधिवेशनबाट सावित्री ईवारमको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । सञ्जालमा ७ पदाधिकारी र ६ सदस्य सहित १३ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ ।&nbs ...
धरान: शनिबार साँझ ताप्लेजुङ जिल्लामा मुक्कुम्लुङ संरक्षणकारीहरुमाथि सशस्त्र प्रहरीले गोली चलाएर घाइते बनाएपछि आइतबार धरानमा पनि विरोध प्रर्दशन भयो । भानुचोकमा भएको विरोध प्रर्दशनमा वक्ताहरुले घटनाको चर्को निन्दा मात्र गरेनन्, ताप्लेजुङलाई नाकाबन्दी गर्ने, सिंहदरबार घेर्न जाने चेतनावनी दिदै गृहम ...
धरान: मुन्धुमी आस्थाको केन्द्र मुक्कुम्लुङमा बन्न लागेको केवलकारको विरोधमा उत्रिएकाहरुलाई प्रहरीले गोली प्रहार गरेर घाइते बनाएपछि आन्दोलन झन् चर्कने भएको छ ।राज्यले दमनको नीति लिएर निहत्थामाथि गोली चलाएको विरोधमा आन्दोलनरत पक्षले मंगलबार (माघ १५) देखि अनिश्चितकालिन आमहड्तालको घोषणा गरेको छ । शनिबार ...
धरान: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयले श्रमअभियानको खर्च हिसाबबारे फेरि मेयर हर्कराज राई (साम्पाङ)सँग पत्रमार्फत सोधपुछ गरेको छ ।मेयर साम्पाङले अख्तियारलाई पठाएको पत्र फेसबुकमार्फत आफैले सार्वजनिक गरेपछि पुनः दोस्रो पटक पत्रमार्फत सोधपुछ भएको खुलेको हो । आज (शुक्रबार)को मितिम ...
धरान: विभिन्न चार संगठन मिलेर संयुक्त पहिचानवादी मोर्चा गठन भएको छ । मोर्चाले शुक्रबार धरान १२ स्थित होटल पुर्वीस्टारमा पत्रकार सम्मेलन गर्दै भविष्यमा नयाँ राजनीतिक दल निर्माण गर्ने पनि जनाएको छ । संयुक्त पहिचानवादी मोर्चामा प्रा.डा.महेन्द्र लावती संयोजक रहेको पहिचानवादी मोर्चा, केपी पालुङ्वा अ ...
धरान: नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले समाचारको बिषयमा धरानका पत्रकार गोपाल दाहाललाई ज्यान लिनेसम्मको धम्की आएको सन्दर्भमा मिडिया मिशन खटाउने निर्णय गरेको छ । महासंघको २७ औं महाधिवेशन अन्तर्गत नवनिवार्चित केन्द्रीय समिति बैठकको आज (मंगलबार) को बैठकले यस्तो निर्णय गरेको महासचिव रामप्रसाद द ...
धरान: नेवा देय दबूः धरान उपमहानगरको अध्यक्षमा पुनः मनोहर शाक्य निवार्चित भएका छन् । चौंथो नगर अधिवेशनबाट अध्यक्षमा पुनः शाक्य निवार्चित भएका हुन् । दबूःको वरिष्ठ उपाध्यक्षमा प्रदिप कुमार श्रेष्ठ, खुल्ला उपाध्यक्षमा विनिता बज्राचार्य, महिला उपाध्यक्षमा सोल्मा जोशी निवार्चित भएका छन् । यस्तै ...
धरान: नयोङहाङ समाज नेपालको दोस्रो साधारणसभा तथा नयोङहाङ वंशावली २०८१ (दोस्रो संस्करण) विमोचन कार्यक्रम धरानमा सम्पन्न भएको छ ।गएको शनिबार धरान १० स्थित सैनिक भवनमा सम्पन्न साधारणसभाको अध्यक्षता निवर्तमान केन्द्रीय अध्यक्ष सुरेश नयोङहाङले गरेका थिए भने प्रमुख अतिथि पुर्व मुख्यमन्त्री राजेन्द्र राई रह ...
धरान: नेकपा माओवादी केन्द्र धरान उपमहानगर समितिको अध्यक्षमा उद्धव लिम्बु निवार्चित भएका छन् । केन्द्रको तेस्रो अधिवेशनबाट उनी अध्यक्षमा सर्वसम्मत निवार्चित भएका हुन् । अधिवेशनबाट अध्यक्षसहित सम्पुर्ण कार्यसमिति सर्वसम्मत चयन भएको निवर्तमान सहसचिव खेम रनपहेलीले जानकारी दिए । उनका अनुसार अधिवेशनम ...
धरान: कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले धरानको खानेपानी समस्यालाई दीर्घकालिन हल गर्न प्रदेश सरकारले उच्च प्राथमिकता दिन तयार रहेको बताएका छन् ।धरान १२ स्थित धरान मेघा हिमालयन कलेजमा तेस्रो रेवाहाङ बास्केटवल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित