मोरङः प्रधानमन्त्री केपी शर्मा ओलीले मोरङको उर्लावारीस्थित रातोहोली खोल्सीको किनारामा सन्थाल जातिको एकीकृत वस्ती निर्माणको शिलान्यास गरेका छन् । यो नेपालकै आकर्षक र नमूना एकीकृत वस्ती हुने सरकारको दाबी छ । उक्त बस्ती शहरी विकास मन्त्रालयले निर्माण गर्न लागेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको व ...
झापा: प्रधानमन्त्री केपी शर्मा ओलीले अरुको लागि नभै नेपाली जनताको लागि कम्फरटेवल सरकार चाहिएको बताएका छन् । केही दिनअघि एक टेलिभिजनलाई अन्तवार्ता दिने क्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, जसपासहित आफ्नो समुहको नेतृत्वको सरकार बन्दा भारतलाई पनि कम्फरटेवल हुने धारणा राखेका थिए । उन ...
विराटनगरः नेकपा नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीलाई असुरक्षा भए आफ्ना कार्यकर्ताले सुरक्षा दिने बताएका छन् । विराटनगरमा पत्रकारसँग कुरा गर्दै नेता नेपालले मुलुकको कार्यकारी भुमीकामा भएको व्यक्तिलाई सुरक्षा चुनौती भए आफु सुरक्षा दिन तयार रहेको बताएका हुन् । नेता नेपालले अब बन्ने सरकारक ...
धरान: नेपाल प्रेस संगठन जिल्ला समिति सुनसरी विस्तार भएको छ । संगठनको सोमबार बैठकले समिति विस्तारसँगै जिम्मेवारी बाँडफाँड समेत गरेको छ ।बैठकले पत्रकारहरूको क्षमता वृद्धिको लागि तालिम गर्ने निर्णयसमेत गरेको छ । नेकपा (ओली समुह) निकट रहेका पत्रकारहरुको जिल्ला समिति बैठक एवं भेलाले जिल्ला कमिटीमा इटहरी ...
धरान: तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएपछि धरानमा पनि समायोजन भएको छ । आइतबार भएको समायोजनबाट पुनः ताजुव लिम्बुको अध्यक्षतामा ४१ सदस्यीय जनता समाजवादी पार्टी(जसपा)को धरान उपमहानगर कमिटी गठन भएको छ । समायोजन पछि साबिकको संरचनामा फेरबदल पनि भएको छ । यसअघि सचिव रहेका हेमराज ...
धरान: प्रहरीले सप्तरीबाट गए राती ३ जना विप्लव समुहका नेता, कार्यकर्तालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना सप्तरीका जनसत्ता प्रमुख रहेको पनि प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार सप्तरीका जनसत्ता प्रमुख आदर्श उपनाममा ५२ बर्षीय रामनाथ मण्डल, उदय उपनामका सिरहा जिल्ला सदस्य उ ...
धरान: नेपाल प्रेस संगठन जिल्ला समिति सुनसरी विस्तार भएको छ । नेकपा (ओली समुह) निकट रहेका पत्रकारहरुको भेलाले शेखर ढकाल संयोजक चयन गरेको थियो भने सहसंयोजकमा धरानका दिनेश गजमेर र इटहरीकी पत्रकार शुभद्रा प्याकुरेललाई चयन गरेको थियो । जिल्ला भेलाको निर्णय अनुसार फागुन ९ गतेको बैठकले जिल्ला कमिटी ३१ सदस ...
सुनसरी: इटहरी उपमहानगरपालिकाको आठौ नगरसभा शुरु भएको छ । सभामा उपप्रमुख लक्ष्मी गौतमले १ अर्व ९५ करोड ४० लाखको संशोधित पूरक बजेट(आयब्यय) अनुमान प्रस्तुत गरेकी छिन् । यसैगरि, सभामा उपमेयर गौतमले विभिन्न विधेयकहरु पनि प्रस्तुत गरेकी छिन् । सभामा उपप्रमुख गौतमले विनियोजन ऐन विधेयक, आर्थिक ऐन संशोधन विध ...
धरान: नेपाली काङ्ग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाति संघ धरान उप(महानगरपालिकाको कार्यसमिति संयोजकमा युवा दिपचन्द्र राई चयन भएका छन् । धरानको वडा नं २ निवासी राई बिहिबार संघको संयोजकमा चयन भएका हुन् । लामो समयसम्म निष्क्रिय रहेको साथै नयाँ संरचना अनुसार समायोजन हुन बाँकी रहेको कार्यसमितिलाई आवश ...
धरान: धरान उपमहानगरपालिकाका मेयर तिलक राईले आफ्नो बिषयमा प्रकाशित भएको समाचारको बारेमा पत्रकार सम्मेलन गर्दै औपचारिक प्रतिक्रिया दिएका छन् । बिहिबार साँझ उपमहानगरपालिकाको बैठक कक्षमा पत्रकार सम्मेलन गर्दै मेयर राईले समाचार प्रकाशन भएजस्तो आफुले मनपरी नगरेको प्रष्टीकरण दिए । बिहिबार धरानबाट प्रकाशित ...
अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ
क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com
सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८
प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित