राजनीति

    Showing 1,391-1,400 of 2,066 items.
  • वीपी प्रतिष्ठानको बेथिती र महंगी नियन्त्रण गर्न धरानका ८ राजनीतिक दलको माग (भिडियोसहित)

    धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेथिती र हाल लकडाउनमा खाद्यान्नमा अत्यधिक वृद्धि भइरहेको मुल्यको नियन्त्रण गर्न विभिन्न ८ राजनीतिक दलहरुले माग गरेका छन् ।  नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमुक्तिलगायत विभिन्न ८ दलले वीपी प्रतिष्ठानको बेथिती ...

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 2,757 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा महंगी अचाक्ली बढ्यो, नियन्त्रण गर: तरुण दल

    धरान: लकडाउनको बेला व्यापारीहरुले सतप्रतिशत नाफा लिएर कालोबजारी भइरहेको र उपभोक्ताहरु मारमा परेको भन्दै नेपाल तरुण दल धरान उपमहानगर समितिले नियन्त्रण गर्न माग गरेको छ । अध्यक्ष हिमाल श्रेठले विज्ञप्ती जारी गर्दै कोरोनाको त्रासमा रहेका जनता महंगीको मारले गर्दा राशन खरीद गर्न नसकि भोकै मर्ने स्थिति आए ...

    • प्रकाशित मितिः जेठ ११, २०७८
    • 3,012 पटक पढिएको
    • क्लिक धरान
  • प्रतिनिधिसभा विघटनविरुद्ध सुनसरीका ७ दलको संयुक्त वक्तव्य

    धरान: प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा सुनसरीका विभिन्न ७ राजनीतिक दलले संयुक्त प्रेश वक्तव्य जारी गरेको छ । संयुक्त वक्तव्यमा हस्ताक्षर गर्नेहरुमा नेपाली कांग्रेसका जिल्ला सभापति राजु कोइराला, नेकपा माओवादी केन्द्रका अध्य ...

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 2,222 पटक पढिएको
    • क्लिक धरान
  • एमाले धरान १० वडा कमिटी र युवा संघले वडामा गर्यो सेनिटाइज

    धरान: कोरोना संक्रमण तीब्रदरमा वृद्धि भइरहेको धरानमा नेकपा एमाले १० नम्बर वडा कमिटीले वडा क्षेत्रमा सेनिटाइज गरेको छ ।  राष्ट्रिय युवा संघ १० नम्बर वडा कमिटीसँग मिलेर एमाले वडा कमिटीले आज (सोमबार) वडालाई सेनिटाइज गरेको हो । वडाका नेता तथा युवाहरुको टिम बनाएर वडाको सबै टोल, बाटो, घर तथा संघसंस्थ ...

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 3,338 पटक पढिएको
    • क्लिक धरान
  • संसद विघटन विरुद्ध मोरङका विपक्षी दलबीच मोर्चाबन्दी

    विराटनगर: संसद विघटनको विरुद्धमा मोरङका विपक्षी राजनीतिक दलहरुले मोर्चाबन्दी सुरु गरेका छन् ।् नेपाली कांग्रेस मोरङका जिल्ला कार्यालयमा आज बसेको कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (नेपाल खनाल पक्ष) र जनता समाजवादी पार्टी उपेन्द्र पक्ष समेतको जिल्लास्तरीय बैठकले प्रतिनिधिसभा विघटनको विरुद्ध ...

    • प्रकाशित मितिः जेठ १०, २०७८
    • 2,493 पटक पढिएको
    • क्लिक धरान
  • लकडाउनकै बीच धरानमा संसद विघटनविरुद्ध विरोध प्रदर्शन, राष्ट्रपति र प्रधानमन्त्रीको जलाए पुत्ला

    धरान: संसद विघटनको विरुद्धमा विपक्षी दलहरुले धरानमा संयुक्तरुपमा विरोध प्रदर्शन गरेका छन् ।  नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पाटी र संघीय लिम्बूवान परिषद्ले संयुक्त रुपमा धारनमा प्रर्दशन गरेको हो । धरान ७ मा रहेको जनता समाजवादीको पार्टी कार्यालयबाट संयुक्तरुपमा विरोध र्याल ...

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 2,761 पटक पढिएको
    • क्लिक धरान
  • प्रदेशका सबै नागरिकलाई खोप लगाउन सरकार लागिपरेको छः मुख्यमन्त्री

    विराटनगर: प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागि परेको बताएका छन् । यसका लागि प्रदेश सरकार सबै तवरले जुटेको समेत उनले बताए ।  मुख्यमन्त्री राईले संघिय सरकारसँग पनि आवश्यक मात्रामा खोप माग गरिएको बताए । आइतबार विराटनगरमा करुणा फाउण्डेशन नेपालले प ...

    • प्रकाशित मितिः जेठ ९, २०७८
    • 1,991 पटक पढिएको
    • क्लिक धरान
  • प्रतिनिधिसभा फेरि विघटन, कार्तिक र मंसिरमा चुनाव

    धरान: राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषदको सिफारिश अनुसार प्रतिनिधिसभा विघटन गर्दै चुनावको घोषणा गरेकी छिन् ।  राती करिब पौने २ बजे प्रनिनिधिसभा विघटन गर्दै आउदो कातिक २६ र मंसिर ३ गते चुनावको घोषणा गरेकी हुन् । संविधानको धारा ७६ (५) वमोजिम प्रधानमन्त्रीमा दाबी गरेका केपी शर्मा ओली र ...

    • प्रकाशित मितिः जेठ ८, २०७८
    • 1,914 पटक पढिएको
    • क्लिक धरान
  • सुनसरी १ का सांसद जयकुमार राईले भने, 'नयाँ सरकार गठनमा मेरो हस्ताक्षर छैन, पुरानै दुरुपयोग गरियो'

    धरान: सुनसरी क्षेत्र नं १ बाट निवार्चित सांसद जयकुमार राईले नयाँ सरकार गठनको लागि विपक्षी गठबन्धनको पक्षमा आफुले हस्ताक्षर नगरेको प्रष्ट पारेका छन् । एमाले नेता माधवकुमार नेपाल पक्षका सांसद राईले सामाजिक सञ्जाल फेसबुकमार्फत आफु पार्टी विभाजनको पक्षमा नभएकोले नयाँ सरकार गठनको लागि भइरहेको हस्ताक ...

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 2,980 पटक पढिएको
    • क्लिक धरान
  • प्रधानमन्त्री ओलीले भने,'विपक्षी मिलेर सरकार बनाए स्वागत गर्छु' (भिडियोसहित)

    धरान: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गरिरहेका विपक्षी दलहरु मिलेर वैकल्पिक सरकार बनाउन आफुले मार्ग प्रशस्त गरेको बताएका छन् ।  प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्दै विपक्षी दलहरु मिलेर वैकल्पिक सरकार बनाए आफुले स्वागत गर्ने र आफ्नो पार्टीले सबै मुद्दामा रचनात्मक सहयोग गर्ने पन ...

    • प्रकाशित मितिः जेठ ७, २०७८
    • 1,369 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित