राजनीति

    Showing 1,351-1,360 of 2,066 items.
  • प्रदेश १ को नामाकरण गर्न मुख्यमन्त्री राईद्वारा परामर्श

    विराटनगर: प्रदेश नं १ को नामाकरणको लागि मुख्यमन्त्री शेरधन राईले छलफल शुरु गरेका छन् ।  प्रदेश नं १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामाकरणको विषयमा परामर्श शुरु गरेका हुन् । मुख्यमन्त्री राईले चालु अधिवेशनबाटै प्रदेशको नाम राख्ने बताउदै आएका छन् । ...

    • प्रकाशित मितिः साउन १२, २०७८
    • 2,167 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा एमाले कार्यकर्ताहरु कांग्रेसमा प्रवेश

    धरानः नेकपा एमाले धरानका एक दर्जन कार्यकर्ताहरु पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शनिबार धरान २ स्थित कांग्रेस पार्टी कार्यालयमा कांग्रेस वडा नं. ८ बुथ समितिको संयोजनमा एमालेबाट कांग्रेसमा प्रवेश गर्नेहरुलाई स्वागत गरिएको थियो । नव प्रवेशी कार्यकर्ताहरुलाई नेपाली कांग्रेस ...

    • प्रकाशित मितिः साउन ९, २०७८
    • 4,041 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा एमाले: ओली र नेपाल पक्षले तारा सुब्बा स्मृति दिवस सँगै मनाए, पुष्पलाल स्मृति दिवसमा अलग

    धरान: साउन १ गते धरानका पुर्वमेयर तारा सुब्बा स्मृति दिवस नेकपा एमालेको केपी शर्मा ओली र माधव नेपाल समुहले मिलेर एकै ठाउँमा सँगै कार्यक्रम आयोजना गरे । धरान १९, हरियाली सामुदायिक वन समुहको हाताभित्र रहेको तारा सुब्बाको सालिकमा दुवै समुहका नेताहरुले माल्यार्पण गरे, र सामुहिक तस्बिर पनि खिचाए । पार्टी ...

    • प्रकाशित मितिः साउन ७, २०७८
    • 3,306 पटक पढिएको
    • क्लिक धरान
  • ४३ औं पुष्पलाल स्मृति दिवस: सर्दु जलाधार क्षेत्रमा वृहत वृक्षारोपण (फोटोफिचर)

    धरान: ४३ औं पुष्पलाल स्मृति दिवसको अवसरमा बिहिबार धरानको सर्दु जलाधार क्षेत्रमा वृहत वृक्षारोपण कार्यक्रम भएको छ ।  राष्ट्रिय युवा संघ नेपालको सुनसरी जिल्ला कमिटीको आयोजना तथा धरान उपमहानगर कमिटीको व्यवस्थापनमा जलाधार क्षेत्रमा वृक्षारोपण गरिएको हो । यो कार्यक्रमसँगै देशव्यापी वृहत वृक्षारोपण क ...

    • प्रकाशित मितिः साउन ७, २०७८
    • 4,335 पटक पढिएको
    • क्लिक धरान
  • धरानमा वीपी स्मृति दिवस: महाधिवेशनमा कुनै गुटमा नलाग्न सभापति कोइरालाको आग्रह

    धरान: नेपाली कांग्रेसका सुनसरी जिल्ला सभापति एवं प्रदेश १ का संसदीय दलका नेता राजिव कोइरालाले आसन्न १४ औं महाधिवेशनमा कुनै पनि गुटमा नलागी एकजुट हुन कांग्रेसका स्थानीय नेता, कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । ३९ औं वीपी स्मृति दिवसको अवसरमा बुधबार धरानमा आयोजित विचार गोष्ठीमा सभापति कोइरालाले यस्तो ...

    • प्रकाशित मितिः साउन ६, २०७८
    • 2,400 पटक पढिएको
    • क्लिक धरान
  • प्रधानमन्त्री देउवाले पाए १६५ सांसदको विश्वासको मत, एमालेका ओली पक्षका सांसदले पनि दिए विश्वासको मत

    धरान: प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । उनलाई प्रतिनिधि सभाका बहुमत १६५ जना सांसदहरुले आइतबार राती विश्वासको मत दिएका हुन् । विश्वासको मतको पक्षमा मतदान गर्नेहरुमा नेकपा एमालेका ओली पक्षका सांसदहरु पनि छन् । विश्वासको मतको विपक्षमा ८३ मत खसेको छ भने एक जना सांसद तटस्थ रहे ...

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 1,647 पटक पढिएको
    • क्लिक धरान
  • प्रधानमन्त्री देउवाले भने, 'सरकारको प्राथमिकता खोप, खोप, खोप'

    धरान: प्रधानमन्त्री शेरबहादुर देउवाले अब सरकारको एक मात्र प्राथमिकता कोभिड विरुद्धको खोप भएको बताएका छन् । प्रनिनिनिध सभामा विश्वासको मत माग्ने क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको सरकारको तीन वटा प्राथमिकतामा खोप मात्रै रहेको बताएका हुन् । वि ...

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 1,578 पटक पढिएको
    • क्लिक धरान
  • प्रधानमन्त्री देउवाले विश्वासको मत लिदै: जसपाको महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने (भिडियोसहित)

    धरान: जनता समाजवादी पार्टी नेपालको महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।  प्रधानमन्त्री देउवाले औपचारिकरुपमा पत्र पठाउदै विश्वासको मत मागेका थिए । देउवाको पत्र पाएपछि ठाकुर पक्ष र कांग्रेसबीच संसद भवनमा नै छलफल भएको थियो । छलफलमा सरकारले राजनीतिक माग ...

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 2,445 पटक पढिएको
    • क्लिक धरान
  • प्रधानमन्त्री देउवाले आज विश्वासको मत लिने

    धरान: नेकपा एमालेमा पार्टी एकता विवाद चरमोत्कर्षमा पुगेको मौकामा प्रधानमन्त्री शेरबहादुर देउवाले आजै विश्वासको मत लिने भएका छन् । विघटित संसदको बैठक सर्वोच्च अदालतको फैसला अनुसार आज बस्दैछ । सर्वोच्चकै परमादेशबाट प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले आजै विश्वासको मत लिन प्रस्ताव दर्ता गराइसकेका छन् ...

    • प्रकाशित मितिः साउन ३, २०७८
    • 1,783 पटक पढिएको
    • क्लिक धरान
  • केही दिनमै प्रदेशको नामबारे छलफल गछौं: मुख्यमन्त्री राई

    धरान: प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले अबको केही दिनमै प्रदेशसभामा प्रदेशको नामाकरण बारेमा छलफल शुरु गरिने बताएका छन् । जनतासँग मुख्यमन्त्री कार्यक्रममा कुरा गर्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । मुख्यमन्त्री राईले आफूले सुरुमा प्रदेशसभालाई सम्वोधन गर्दा र वजेट नीति तथा कार्यक्रमका ...

    • प्रकाशित मितिः साउन १, २०७८
    • 1,769 पटक पढिएको
    • क्लिक धरान

अध्यक्ष: सबिता राई || प्रधान सम्पादक: आर.के.राई || फाेटाे सम्पादक: विकास चाम्लिङ || वरिष्ठ सल्लाहकार: गाेपाल श्रेष्ठ

क्लिक धरान मिडिया प्रा.लि., धरान || फोन: ९८१४३२३६४६ || इमेल: clickdharan020@gmail.com

सुचना तथा प्रसारण विभाग: २६४१/०७७-०७८

प्रतिलिपि अधिकार © 2020 / 2025 - क्लिक धरान - सर्वाधिकार सुरक्षित